नीरज चोपडा
व्यक्तिगत जानकारी | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | नीरज चोपडा | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रियता | भारतीय | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
जन्म | पानीपत, हरियाणा, भारत | २४ डिसेम्बर १९९७||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
शिक्षा | डिएभी कलेज, चण्डीगढ | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उचाइ | १.८२ मी (६ फिट ० इन्च)[१] | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
सैन्य कार्यजीवन | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
निष्ठा | भारत | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
सेवा/ | भारतीय सेना | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
सक्रिय सेवा अवधि | सन् २०१६-वर्तमान | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
सैन्य क्रम | सुबेदार | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
Service number | JC-471869A[२] | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
एकाइ | ४ राजपुताना राइफल्स[३] | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
पुरस्कारहरू | विशिष्ट सेवा मेडल | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
खेल | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्र | भारत | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
खेल | ट्रयाक एन्ड फिल्ड | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
क्रमाङ्क | २[४] | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
प्रतिस्पर्धा(हरू) | भाला फ्याक्ने | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
प्रशिक्षित | उवे हन (सन् २०१८-२०१९) | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उपलब्धि र उपाधिहरू | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उच्चतम विश्व क्रमाङ्क | २ (सन् २०२१ अगस्ट ११ मा प्राप्त)[४] | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
व्यक्तिगत उत्कृष्ट(हरू) | राकी ८८.०७ मि (२०२१)[५] | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
पदक कीर्तिमान
| |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
सन् २०२१ अगस्ट १२मा उद्यतन गरियो। |
नीरज चोपडा (जन्म: सन् १९९७ डिसेम्बर २४) एक भारतीय ट्र्याक र फिल्ड खेलाडी हुन् जसले भाला फ्याक्ने खेलमा प्रतिस्पर्धा गर्छन्। नीरजले टोकियो ओलम्पिक २०२० मा ८७.५८ मिटर टाढा भाला फ्याकेर स्वर्ण पदक जितेर इतिहास रचेका छन्। उनी अन्जु बबी जर्ज पछि विश्व च्याम्पियनशिप स्तरमा एथलेटिक्स खेमा स्वर्ण पदक जित्ने दोस्रो भारतीय खेलाडी हुन्। सन् २०१६ को दक्षिण एसियाली खेलकुदमा उनले ८२.२३ मिटर टाढा भाला फ्याकेर स्वर्ण पदक जितेर भारतीय राष्ट्रिय कीर्तिमानको बराबरी गरेका थिए। उनी भारतको हरियाणाको पानीपतको खण्डारा गाउँका हुन्।[६] नीरजले सन् २०१७ एसियन एथलेटिक्स च्याम्पियनसिपमा ८५.२३ मिटरको भाला फ्याकेर स्वर्ण पदक जितेका थिए। [७] उनले अस्ट्रेलियाको गोल्ड कोस्टमा आयोजित भएको सन् २०१८ को राष्ट्मण्डल खेलमा ८६.४७ मिटर भाला फ्याकेर स्वर्ण पदक आफ्नो नाम गरेका थिए।[८]
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]नीरज चोपडा हरियाणाको एक गरीब परिवारबाट हुन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Athletics | Athlete Profile: Neeraj CHOPRA – Gold Coast 2018", gc2018.com, 2018 Commonwealth Games, मूलबाट ११ अगस्ट २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ अप्रिल २०१८। वेब्याक मेसिन अभिलेखिकरण ११ अगस्ट २०२१ मिति
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;Republic_Day
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ "Tokyo Olympics 2020: Armyman Neeraj Chopra hailed 'a true soldier' by defence forces after historic gold", Firstpost, ७ अगस्ट २०२१, मूलबाट ११ अगस्ट २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ अगस्ट २०२१।
- ↑ ४.० ४.१ "Neeraj Chopra, India's Olympic Gold Medallist, Becomes World Number 2 in Men's Javelin Throw", NDTV।
- ↑ "Neeraj Chopra makes National Record again", The Times of India, ५ मार्च २०२१, अन्तिम पहुँच ७ मार्च २०२१।
- ↑ "India’s latest athletics sensation Neeraj Chopra is brimming with natural talent", द इंडियन एक्सप्रेस, २८ फेब्रुअरी २०१६, मूलबाट २७ अगस्त २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जुलाई २०१६।
- ↑ http://indianexpress.com/article/sports/sport-others/slumbering-neeraj-chopra-wakes-up-in-time-4743357/ वेब्याक मेसिन अभिलेखिकरण २०१८-०४-१५ मिति Neeraj Chopra Wins Gold at Asian Athletic championships 2017
- ↑ "नीरज चोपड़ा ने भारत के खाते में डाला एक और गोल्ड", न्यूज़ 18 इण्डिया, १४ अप्रैल २०१८, मूलबाट १५ अप्रैल २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ अप्रैल २०१८।