नेपालका वनस्पतिहरू
स्वरूप
सम्बन्धित लेख |
नेपालको वनसम्पदा |
---|
नेपालका वनस्पतिहरू नेपालको जलवायु तथा भौगोलिक बनावटको विभिदताका कारण विश्वमा धनी मानिन्छ। नेपालको हिमाली क्षेत्रमा नरम काठहरू सल्ला, उतिस आदि पाइन्छन भने तराई क्षेत्रमा कडा काठ, बाँस, ताड र सालका रूखहरू पाइन्छन्।[१] सन १९७० को अन्त्य तथा १९८० को सुरूमा गरिएको अनुसन्धानमा नेपालमा ५०६७ प्रजातिका वनस्पतिहरू अभिलेखिकृत गरिएका थिए।[२] नेपालमा ४०० स्थानीय प्रजातिका भास्कुलर वनस्पतिहरू पाइन्छन। यि मध्ये सबैभन्दा लोकप्रिय स्थानीय प्रजाति लाली गुराँस हो।[३]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Zuchora-Walske, Christine (१ सेप्टेम्बर २००८), Nepal in Pictures, Twenty-First Century Books, पृ: 14–, आइएसबिएन 978-0-8225-8578-7।
- ↑ National Register of Medicinal Plants, IUCN, २०००, पृ: 3–, आइएसबिएन 978-92-9144-048-1।
- ↑ "Nepal", Living National Treasures.Com, अन्तिम पहुँच २९ मे २०१३।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा नेपालका वनस्पतिहरू सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- नेपालका वनस्पतिहरू वेब्याक मेसिन अभिलेखिकरण २०२१-०९-२७ मिति - (नेपाल पर्यटन बोर्ड वेब्याक मेसिन अभिलेखिकरण २०२१-०४-२२ मिति)
- नेपालका वनस्पतिहरू - (वन तथा वातावरण मन्त्रालय, वनस्पति विभाग राष्ट्रिय हर्वोरियम तथा वनस्पति प्रयोगशाला)