सामग्रीमा जानुहोस्

पपुवा न्युगिनी महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पपुवा न्युगिनी
उपनाम(हरू)Lakatois
(Motuan sailing vessel)
सङ्गठनपपुवा न्युगिनी फुटबल सङ्घ (पिएनजीएफए)
सङ्घओशेनिया फुटबल सङ्घ (ओशिनिया)
प्रमुख प्रशिक्षकRachel Wadunah (२०१६)[]
कप्तानDeslyn Siniu
सर्वाधिक उपस्थितिDeslyn Siniu (४३)
सर्वाधिक गोलकर्ताDeslyn Siniu (१९)
गृह रङ्गशालाराष्ट्रिय रङ्गशाला (पपुवा न्युगिनी)
फिफा कोडPNG
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयताहाल उपलब्ध छैन (२२ जुन २०१८)
उच्च वरीयता४८ (डिसेम्बर २०१४, डिसेम्बर २०१६–मार्च २०१७)
निम्न वरीयता१३३ (सेप्टेम्बर २०१४)
पहिलो अन्तर्राष्ट्रिय
 अस्ट्रेलिया २–०  पपुवा न्युगिनी
(ब्रिस्बेन, अस्ट्रेलिया;२६ मार्च १९८९)[]
ठूलो विजय
 पपुवा न्युगिनी १३–०  किरिबाटी
(न्युसोरी, फिजी; ३० जुन २००३)[]
ठूलो हार
 पपुवा न्युगिनी ०–१६  न्युजिल्यान्ड
(सिड्नी, अस्ट्रेलिया; १९ मे १९९१)[]
ओएफसी महिला च्याम्पियनसिप
उपस्थिति८ (पहिलो खेल १९८९)
उत्कृष्ट नतिजाउप-बिजेता (२००७, २०१०, २०१४)
पपुवा न्युगिनी महिला राष्ट्रिय फुटबल टोली
मेडल रेकर्ड
प्यासिफिक
सवर्ण पदक – पहिलो स्थान२००३ सुवाटिम
सवर्ण पदक – पहिलो स्थान२००७ अपियाटिम
सवर्ण पदक – पहिलो स्थान२०११ नूमेयाटिम
सवर्ण पदक – पहिलो स्थान२०१५ पोर्ट मर्सबीटिम

पपुवा न्युगिनी महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा पपुवा न्युगिनीको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो पपुवा न्युगिनी फुटबलको लागि शासकीय निकाय पपुवा न्युगिनी फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र ओएफसीको सदस्य राष्ट्र हो

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]