परिकल्पना सम्मान
परिकल्पना सम्मान भारतको ब्लग साहित्यिक पुरस्कार हो। यो हिन्दी पत्रिका "परिकल्पना समय" र "परिकल्पना डट कम" द्वारा प्रस्तुत गरिएको हो। यो पुरस्कार रवीन्द्र प्रभात द्वारा ईस्वी संवत २००६ मा स्थापित भएको थियो। प्रभात हिन्दीका लोकप्रिय कवि,कथाकार,पटकथा लेखक,उपन्यासकर,स्तंभकार र मुख्य ब्लग विश्लेषक हुन्।[१][२][३]