सामग्रीमा जानुहोस्

पहिलो उद्धव थापा मन्त्रिपरिषद्

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पहिलो उद्धव थापा मन्त्रिपरिषद्

कोशी प्रदेशको ५औँ मन्त्रिपरिषद्
२२ असार २०८० – २७ साउन २०८०
माननीय मुख्यमन्त्री उद्धव थापा
गठन मिति२२ असार २०८०
भङ्ग मिति२७ साउन २०८०
सदस्य र सङ्गठन
प्रमुखपरशुराम खापुङ
मुख्यमन्त्रीउद्धव थापा
मन्त्रीहरूको सं.६
सभामा स्थितिप्रदेश सभा
४७ / ९३ (५१%)
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
प्रतिपक्षी दलनेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
प्रतिपक्षी नेताहिक्मतकुमार कार्की
इतिहास
निर्वाचन(हरू)२०७४
संसद कार्यकाल(हरू)५ वर्ष
पूर्वाधिकारीपहिलो हिक्मतकुमार कार्की मन्त्रिपरिषद्
उत्तराधिकारीदोस्रो उद्धव थापा मन्त्रिपरिषद्

उद्धव थापाको पहिलो मन्त्रिपरिषद् कोशी प्रदेशको पाँचौं प्रदेश सरकार थियो । गत असार २२ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापाले सपथ लिएपछि पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत जित्न नसकेपछि यो गठन भएको हो ।[१][२][३]

इतिहास

[सम्पादन]

वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत जुटाउन नसकेपछि उद्धव थापा मुख्यमन्त्री बनेका छन् ।[४][५] थापाले मुख्यमन्त्री बन्ने ४७ सिट (सभामुखसहित) बहुमतको दाबी गरेका छन् ।[२] सरकार गठनमा सभामुख समावेश गरेको भन्दै थापाविरुद्ध सर्वोच्च अदालतमा परेको निवेदनमा कार्कीले असंवैधानिक ठहर गर्दै असफल भएका थिए ।सर्वोच्च अदालतले थापालाई पदबाट हटाउन आदेश दिएको थियो ।[६]

मन्त्रालयहरू

[सम्पादन]
क्र.सं. पोर्टफोलियो मन्त्री
निर्वाचन क्षेत्र
राजनीतिक पार्टी पदभार ग्रहण गरे अफिस छोडियो
१ कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापा
सूची सांसद
नेपाली काङ्ग्रेस २२ असार २०८०[७][८] २७ साउन २०८०
२ आर्थिक मामिला तथा योजना मन्त्री जीवन आचार्य नेकपा (माओवादी केन्द्र) २४ असार २०८०[९][१०] २७ साउन २०८०
३ जिम्मेवारी पछि तोकिने कमल प्रसाद जबेगू नेकपा (एकीकृत समाजवादी) २२ असार २०८०[७][८] २७ साउन २०८०
४ जिम्मेवारी पछि तोकिने प्रदिप कुमार सुनुवार नेपाली काङ्ग्रेस २२ असार २०८०[७][८] २७ साउन २०८०
५ जिम्मेवारी पछि तोकिने राजेन्द्र कार्की नेकपा (माओवादी केन्द्र) २४ असार २०८०[९][१०] २७ साउन २०८०
६ जिम्मेवारी पछि तोकिने राम कुमार खत्री नेपाली काङ्ग्रेस २४ असार २०८०[९][१०] २७ साउन २०८०

सन्दर्भहरू

[सम्पादन]
  1. ↑ नियुक्त, हिमालखबर उद्धव थापा कोशीको मुख्यमन्त्री, "उद्धव थापा कोशीको मुख्यमन्त्री नियुक्त", उद्धव थापा कोशीको मुख्यमन्त्री नियुक्त, मूलबाट २०२४-०९-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-११-२१।
  2. 1 2 "कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२४-११-२१।
  3. ↑ "कोशी प्रदेशको मुख्यमन्त्रीमा थापा आजै नियुक्त हुने", www.ratopati.com (Nepaliमा), अन्तिम पहुँच २०२४-११-२१।
  4. ↑ मत, हिमालखबर मुख्यमन्त्री हिक्मत कार्कीले पाएनन् विश्वासको, "मुख्यमन्त्री हिक्मत कार्कीले पाएनन् विश्वासको मत", मुख्यमन्त्री हिक्मत कार्कीले पाएनन् विश्वासको मत, मूलबाट २०२४-१०-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-११-२१।
  5. ↑ "कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२४-११-२१।
  6. ↑ बदर, हिमालखबर कोशी सरकार ढल्यो, उद्धव थापाको नियुक्ति, "कोशी सरकार ढल्यो, उद्धव थापाको नियुक्ति बदर", कोशी सरकार ढल्यो, उद्धव थापाको नियुक्ति बदर, मूलबाट २०२४-०९-०८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-११-२१।
  7. 1 2 3 नियुक्त, हिमालखबर कोशीका मुख्यमन्त्री थापाले लिए शपथ, दुई मन्त्री, "कोशीका मुख्यमन्त्री थापाले लिए शपथ, दुई मन्त्री नियुक्त", कोशीका मुख्यमन्त्री थापाले लिए शपथ, दुई मन्त्री नियुक्त, मूलबाट २०२४-११-०७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-११-२१।
  8. 1 2 3 "कोशी प्रदेशका मुख्यमन्त्री थापासहित दुई मन्त्रीले लिए पद तथा गोपनियताको शपथ", Kathmandu Pati (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-११-२१।
  9. 1 2 3 "कोशी प्रदेश सरकार विस्तार : माओवादीबाट २, कांग्रेसबाट एक मन्त्री नियुक्त", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२४-११-२१।
  10. 1 2 3 शपथ, नेपाल लाइभ कोशीमा मन्त्रिपरिषद् विस्तार, आइतबार ३ मन्त्रीले लिए, "कोशीमा मन्त्रिपरिषद् विस्तार, आइतबार ३ मन्त्रीले लिए शपथ", कोशीमा मन्त्रिपरिषद् विस्तार, आइतबार ३ मन्त्रीले लिए शपथ, अन्तिम पहुँच २०२४-११-२१।