पाली, अर्घाखाँची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


पाली अर्घाखाँची जिल्लाको पूर्वि भेगमा पर्ने एउटा गा. वि. स. हो। यहा धेरै जात जाती विभिन्न् भाषा बोल्ने मान्छे बसोबास गर्छन् । यहा एउटा कमला उच्च माध्यमीक बिध्यालय छ । पालीको पश्चिम सिमाना अड्गुरी संड़्ग जोडीएको छ।सिमानामा पन्थी टोल छ जहा 1560साल देखि पन्थीहरू बस्दै आएको पाईन्छ ।त्यो पहाडको चुचुरोमा ठाडा देवि को मन्दिर रहेको छ।यो मन्दिरमा नबदुर्गा र हरेक मंगलबार पन्थीबाट पुजा हुदै आएको छ । पहिले पहिले बली प्रथा भएता पनि आजभोली हटाईएको छ । यो मन्दिर धेरै सक्तिशाली भएतापनि प्रचार प्रसारको अभाबमा ओझेलमा परेको छ । साथै आशिष पन्थी को गुरू योजनामा लाकुरीरूखको पहाड र ठाडा देबिको मन्दिरलाई बिश्बमा चिनाउने प्रयासमा छन्


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]