पटौटी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
पटौटी
—  गाउँ विकास समिति  —
पटौटी is located in Nepal
पटौटी
पटौटी
निर्देशाङ्क: २७°५२′उत्तर ८३°१६′पूर्व / २७.८७° उत्तर ८३.२६° पूर्व / 27.87; 83.26निर्देशाङ्क: २७°५२′उत्तर ८३°१६′पूर्व / २७.८७° उत्तर ८३.२६° पूर्व / 27.87; 83.26
देश  नेपाल
अञ्चल लुम्बिनी
जिल्ला अर्घाखाँची
जनसङ्ख्या (1991)
 - जम्मा ३,१९४
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)

पटौटी अर्घाखाँची जिल्लाको पूर्वि भेगमा पर्ने एउटा गा. वि. स. हो।

शिक्षा[सम्पादन गर्ने]

पटौटीमा दुईवटा माध्यमिक विद्यालयहरू छन (श्री ध्यौराली माध्यमिक विद्यालय र देवी प्रभाव मा. वि.), एउटा निम्न माध्यमिक विद्यालय र ६ वटा प्राथमिक विद्यालयहरू छन |


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]