सामग्रीमा जानुहोस्

पेटकैले कोइली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पेटकैले कोइली
वैज्ञानिक वर्गीकरण edit
Kingdom: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Cuckoo
परिवार: Cuckoo
वंश: Cacomantis
(Scopoli, 1786)
प्रजाति:
C. merulinus
वैज्ञानिक नाम
Cacomantis merulinus
(Scopoli, 1786)

पेटकैले कोइली (Cacomantis merulinus) नेपाल लगायत एसियाका भूभागमा पाइने कोइलीको एक प्रजाति हो। यो चरा भारत देखि नेपालचिन हुँदै इन्डोनेसियासम्म पाइने गर्छ।

पेटकैले कोइली २१ देखि २४ सेन्टोलीिटर लम्बाइ भएको सानो आकारको कोइली हो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]