पोर्टल:नेपाल/प्रमुख लेख
उपयोग
[सम्पादन गर्नुहोस्]यी उपपृष्ठहरू पोर्टल:नेपाल/प्रमुख लेख/लेआउट डिजाइनमा छन् ।
- अर्को उपलब्ध उपपृष्ठमा नयाँ प्रमुख लेख थप्नुहोस् ।
- सूचीमा केवल लेखहरू समावेश गर्नुपर्दछ जुन प्रमुख लेखको गुणस्तर मूल्याङ्कन दिइएको हुन्छ ।
चुनिएको लेखहरूको सूची
[सम्पादन गर्नुहोस्]पशुपतिनाथको मन्दिर काठमाडौं जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल हो। यो मन्दिर काठमाडौं जिल्लाको कामपा वडा नम्बर ८ मा बागमती नदीको किनारमा रहेको छ। यो मन्दिर २४० हेक्टर जग्गामा फैलिएको छ। पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदा अन्तर्गत युनेस्को विश्व सम्पदा क्षेत्र मा पर्दछ। सन् १९७९मा युनेस्कोले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो। काठमाडौं उपत्यकाकै प्राचीनतम धार्मिकस्थल प्रमाणित भएकोले र अति प्राचीन पूजास्थल, मठ मन्दिर र मूर्तिहरू तथा प्राचीन अभिलेखहरूको अवस्थित हुनाले पशुपतिनाथको मन्दिर क्षेत्र खुला संग्रहालय जस्तै देखिन्छ । शैव, शाक्त, वैष्णव, बौद्ध, जैन सौर, गाणपत, नाथ सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरूका लागि पशुपति क्षेत्र सदैव समान आस्था एवं श्रद्धाको केन्द्र बनेको छ। पशुपति क्षेत्रमा विभिन्न सम्प्रदायका विभिन्न स्मारक एवं पुजास्थल अखाडा पनि रहेका छन्। पशुपतिनाथको मन्दिर एक जीवन्त सम्पदाको रुपमा रहेको छ। जन्म देखि मृत्यु सम्मका संस्कार सम्पन्न गरिने यस पावन स्थलमा वागमती नदीले यसको महिमा अझै बढाएको छ ।
सुगौली सन्धि नेपाल र तत्कालिन इस्ट इन्डिया कम्पनी बीचमा भएको सम्झौता हो जसबाट नेपाल अंग्रेज युद्धको विधिवत समाप्ति भएको थियो। यो सन्धिमा नेपालले आफ्नो अधीनस्थ भूमिको २ तिहाई भू-भाग गुमाउनु परेको थियो। यो सन्धिमा ब्रिटिश इस्ट इन्डिया कम्पनी र नेपाल बीच २ डिसेम्बर १८१५ मा हस्ताक्षर भएको र यसको पुष्टि ४ मार्च १८१६ भएको थियो। यो सन्धि गरेर ब्रिटिशद्वारा पर्वतीय राज्य नेपालमाथि दोस्रो पल्ट आक्रमण गरिंदा उब्जेको सन् १८१४ देखि १८१६ सम्म चलेको अंग्रेज-नेपाली युद्धलाई समाप्त गरियो। सन्धिमा हस्ताक्षर गर्नेमा नेपाल पक्षबाट राजगुरू गजराज मिश्र र चन्द्र शेखर उपाध्याय तथा ब्रिटिश (कम्पनी) पक्षका लेफ्टिनेन्ट कर्नेल प्यरिस ब्राड्स थिए।
सन्धिमा नेपालले लडाईंमा जितेको भूमि छोड्नुपर्ने, ब्रिटिश प्रतिनिधि काठमाडौंमा राखिने, गोर्खालाई ब्रिटिश सेनामा भर्ती गरिने र नेपालले अमेरिकी अथवा युरोपी कर्मचारीलाई राख्ने अधिकारबाट पनि वंचित हुनुपर्यो । यस अघि फ्रान्सका कमाण्डरहरूलाई नेपाली सेनालाई तालीम दिने काममा लगाइन्थ्यो। यस सन्धिमा एक तिहाई भूभाग नेपालले गुमाउनु पर्यो । यस अन्तर्गत सिक्किमको क्षेत्र पनि पर्छ, यहाँका राजा छोग्यालले अंग्रेज-नेपाली युद्धमा ब्रिटिशलाई सघाएका थिए। नेपालले गुमाएका क्षेत्रहरूमा काली नदीको पश्चिमी भाग कुमाउँ(वर्तमान उत्तराखण्ड), गढवाल(वर्तमान उत्तराखण्ड), सतलज नदीको पश्चिमतर्फका केही क्षेत्रहरू कांगडा (वर्तमान हिमाचल प्रदेश) र तराई क्षेत्रका धेरै भागहरू।
पोर्टल:नेपाल/प्रमुख लेख/3
पोर्टल:नेपाल/प्रमुख लेख/3
पोर्टल:नेपाल/प्रमुख लेख/4
पोर्टल:नेपाल/प्रमुख लेख/4
पोर्टल:नेपाल/प्रमुख लेख/5
पोर्टल:नेपाल/प्रमुख लेख/5
पोर्टल:नेपाल/प्रमुख लेख/6
पोर्टल:नेपाल/प्रमुख लेख/6
पोर्टल:नेपाल/प्रमुख लेख/7
पोर्टल:नेपाल/प्रमुख लेख/7
पोर्टल:नेपाल/प्रमुख लेख/8
पोर्टल:नेपाल/प्रमुख/8
पोर्टल:नेपाल/प्रमुख लेख/9
पोर्टल:नेपाल/प्रमुख लेख/9
पोर्टल:नेपाल/प्रमुख लेख/10
पोर्टल:नेपाल/प्रमुख लेख/10
पोर्टल:नेपाल/प्रमुख लेख/11
पोर्टल:नेपाल/प्रमुख लेख/11
पोर्टल:नेपाल/प्रमुख लेख/12
पोर्टल:नेपाल/प्रमुख लेख/12
पोर्टल:नेपाल/प्रमुख लेख/13
पोर्टल:नेपाल/प्रमुख लेख/13
पोर्टल:नेपाल/प्रमुख लेख/14
पोर्टल:नेपाल/प्रमुख लेख/14
पोर्टल:नेपाल/प्रमुख लेख/15
पोर्टल:नेपाल/प्रमुख लेख/15
पोर्टल:नेपाल/प्रमुख लेख/16
पोर्टल:नेपाल/प्रमुख लेख/16
पोर्टल:नेपाल/प्रमुख लेख/17
पोर्टल:नेपाल/प्रमुख लेख/17
पोर्टल:नेपाल/प्रमुख लेख/18
पोर्टल:नेपाल/प्रमुख लेख/18
पोर्टल:नेपाल/प्रमुख लेख/19
पोर्टल:नेपाल/प्रमुख लेख/19
पोर्टल:नेपाल/प्रमुख लेख/20
पोर्टल:नेपाल/प्रमुख लेख/20
नामाङ्कन
[सम्पादन गर्नुहोस्]- लेख थपेर
- उपलब्ध उपपृष्ठमा नयाँ प्रमुख लेख थप्नुहोस् ।
- कसरी एक प्रमुख लेख नामाङ्कन गर्ने अनिश्चित हुनुहुन्छ वा थाहा छैन भने, तपाई एक प्रश्न, सुझाव वा नामाङ्कन गर्न पोर्टल वार्ता:नेपाल पृष्ठमा वा कुराकानी गर्नुहोस् ।