प्रयोगकर्ता वार्ता:89.211.86.238

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नमस्कार विकिपिडियामा स्वागत छ! म आशा गर्दछु कि तपाईँलाई विकिपिडिया मनपर्‍यो र यहाँ रमाउनु हुनेछ। दुर्भाग्यवस, तपाईँले सृजना गर्नुभएको मध्ये एक वा बढी पृष्ठहरू, जस्तो कि हनिफ, विकिपिडियाको सामग्री दिशानिर्देश अनुरूप नहुन सक्छ, र यसलाई सुरक्षित गर्न सकिदैन। सङ्क्षेपमा भन्नुपर्दा, लेखको शीर्षक उल्लेखनीय र पहिले नै विश्वसनीय तथा स्वतन्त्र स्रोतहरूद्वारा प्रकाशित भएको हुनुपर्दछ।

कृपया लेख सृजना प्रक्रियाको विस्तृत सर्वेक्षणको लागि तपाईँको पहिलो लेख समीक्षा गर्नुहोस्। एक लेख सृजना गर्न मद्दतको लागि लेख विजार्ड तपाईँलाई उपलब्ध छ, जहाँ लेखलाई समीक्षा र प्रकाशनको लागि विचार गरिनेछ। अरू कसैले सृजना गर्न सक्ने नयाँ लेखलाई कसरी अनुरोध गर्ने भन्ने बारेमा जानकारीको लागि, अनुरोध गरिएका लेखहरू हेर्नुहोस्। यदि तपाईँ अलमलिनु भएको खण्डमा, चिया घरमा आउनुहोस्, जहाँ अनुभवी विकिपिडियनहरूले तपाईँलाई प्रक्रियाहरूका बारेमा मद्दत गर्न सक्छन्।

विकिपिडियामा नयाँ हुनुहुन्छ? कृपया हाम्रो स्वशिक्षा वा सम्पादन सम्बन्धी आधारभूत कुराहरू सिक्न विकिपिडिया पृष्ठमा योगदान हेर्नुहोस्। तल लेख सृजनाको बारेमा केहि अन्य सहयोगी पृष्ठहरू दिइएको छ।

म आशा गर्दछु कि तपाईँ एक विकिपिडियन भएर सम्पादन गर्दा रमाउनुभयो होला! कृपया वार्ता पृष्ठहरूमा जहिले पनि चारवटा टिल्डहरू (~~~~); प्रयोग गरेर आफ्नो नामको हस्ताक्षर गर्नुहोला यसले स्वतः तपाईँको नाम र मिति सहितको हस्ताक्षर उत्पन्न गर्दछ। यदि तपाईँसँग केहि प्रश्नहरू छन् भने कृपया मलाई मेरो वार्ता पृष्ठमा सोध्न सक्नुहुन्छ वा आफ्नो प्रश्न सहित तपाईँ यो पृष्ठमा {{help me}} ढाँचा राख्न सक्नुहुन्छ, र तपाईँको प्रश्नहरूको जवाफ चाँडैनै कसैले दिनुहुनेछ। फेरि, स्वागत छ! बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:२९, ५ फेब्रुअरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

यो लेख हनिफ मेटाउनका लागि नामाङ्कित गरिएको छ र कारण निम्न दिइएको छ:

बर्बरता--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:२९, ५ फेब्रुअरी २०२१ (नेपाली समय)

जबकि विकिपिडियाका सबै योगदानकर्ताहरूका रचनालाई कदर गरिन्छ, तैपनि पृष्ठहरू धेरै कारणले मेट्न सकिन्छ।

तपाईँले मेटाउन नामाङ्कित सूचना, {{proposed deletion/dated}} हटाउन सक्नुहुन्छ, तर कृपया, किन नामाङ्कित गरियो जानकारी वार्ता पृष्ठ अथवा लेखको वार्ता पृष्ठमा व्याख्या गर्नुहोला।

कृपया, {{proposed deletion/dated}} हटाइ पृष्ठ सुधार गर्ने विचार सम्बोधन गर्नुहोस्। जसले मेटाउने प्रक्रिया बन्द हुनेछ, तर अन्य प्रक्रिया रहिरहनेछ। विशेष गरी, शीघ्र मेट्नुपर्ने प्रक्रिया अन्तर्गत छलफल बिनै पृष्ठ मेटाउन सकिन्छ र/पनि मेटाउनु पर्ने लेखहरूले छलफललाई कुरि सहमतिका आधारमा मेटिनेछन्। बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:२९, ५ फेब्रुअरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]


यो वार्तालाप पृष्ठ अज्ञात प्रयोगकर्ताको हो जसले अहिलेसम्म खाता बनाएकै छैन, अथवा जसले यस पृष्ठको उपयोग गर्दैन।

यस कारण हामीले उसलाई उसको आइपी ठेगानाले चिन्न सक्छौं। यस्तो आइपी ठेगाना धेरै प्रयोगकर्ताहरूको साझा हुनसक्छ। यदि तपाईं अज्ञात प्रयोगकर्ता हुनुहुन्छ र तपाईंमाथि नचाहिँदो टिप्पणी भएको अनुभव गर्नुहुन्छ भने भविष्यमा अन्य अज्ञात प्रयोगकर्तासित अलमलिनबाट बच्न कृपया खाता खोल्नुहोस् अथवा प्रवेश गर्नुहोस्