प्रेममान चित्रकार
स्वरूप
प्रेममान चित्रकार | |
|---|---|
| जन्म | ९ डिसेम्बर १९४४ स्युचाटार,काठमाडौँ, नेपाल |
| मृत्यु | १६ अगस्ट २०२०[१] नेसनल हस्पिटल, काठमाडौँ |
| राष्ट्रियता | नेपाली |
| अन्य नाम | प्रेममान पुं |
| पेशा | परम्परागत पौभा कलाकार, कवी, लेखक |
| जीवनसाथी | विद्या तुलाधर |
| सन्तान | भावना चित्रकार, प्रेरणाचित्रकार र किचमान चित्रकार |
| मातापिता | पृथ्वीमान चित्रकार (पिता) |
| पुरस्कार | नरोत्तम दास इंदिरा श्रेष्ठ गुठी श्रेष्ठ पुरस्कार इन्द्रराज्यलक्ष्मी प्रज्ञा–पुरस्कार |
प्रेममान चित्रकार (अङ्ग्रेजी: Premman Chitrakar ; १९४४-२०२०) [२][३][४] नेपाली बरीस्ठ परम्परागत पौभा कलाकार, कवि र लेखक थिए। उनले मानविकीमा स्नातकोत्तर तह पूरा गरेका छन्। उहाँ धेरै समूह कार्यक्रममा भाग लिइसक्नुभयो र उनको नेवारी प्रकाशन छ जसमा प्रमपर छोज्या बिधि र नेपाल भाषा मेखा दापा खाला झिगु सा। [५] उहाँ नेपालका पूर्व अध्यक्ष परमपरगत कलाकर सङ्घ, कलाकारहरूको संस्थाका संस्थापक सल्लाहकार र नेपाल राष्ट्र बैङ्कमा सिक्का डिजाइनरको रूपमा पनि काम गर्नुभयो।[६][७][८][९][१०]
जीवनी
[सम्पादन गर्नुहोस्]चित्रकारको जन्म ९ डिसेम्बर १९४४ मा नेपालको काठमाडौँ उपत्यकाको नेवार समुदायको स्युचाटारमा भएको थियो।
पुरस्कार तथा सम्मान
[सम्पादन गर्नुहोस्]- २०१६ (२०७२ बि.सं.): अर्निको राष्ट्रिय फाइन आर्ट्स एकेडेमिक ऑनर
- १९९५ (२०५१ बि.सं. ): इन्द्र राज्यलक्ष्मी प्रज्ञा पुरस्कर
- २००० (२०५६ बि.सं.): नरोत्तम दास इंदिरा श्रेष्ठ गुठी श्रेष्ठ पुरस्कार
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ "परम्परागत चित्रकार प्रेममानको निधन", gorkhapatraonline.com, अन्तिम पहुँच ६ नोभेम्बर २०२०।
- ↑ Dhungana, Smriti, "Veteran Paubha artist Premman Chitrakar no more", My City (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-११-०६।[स्थायी मृत कडी]
- ↑ "जब बाबु प्रथम भए, छोरा द्वितीय", setopati.com, अन्तिम पहुँच ६ नोभेम्बर २०२०।[स्थायी मृत कडी]
- ↑ "यसकारण उनले पदक पाएनन्", baahrakhari.com, अन्तिम पहुँच ६ नोभेम्बर २०२०।
- ↑ "An ocean of enlightenment", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२०-११-०७।
- ↑ "Traditional Artist Prem Man Chitrakar", museumofnepaliarts.com, अन्तिम पहुँच ५ नोभेम्बर २०२०।[स्थायी मृत कडी]
- ↑ "Being Chitrakar", अन्तिम पहुँच ५ नोभेम्बर २०२०।
- ↑ "प्रेममानको पुण्यतिथिमा मखु जिं त्वनागु", filmybahar.com, अन्तिम पहुँच ५ नोभेम्बर २०२०। अभिलेखिकरण ३ डिसेम्बर २०२० वेब्याक मेसिन
- ↑ "Jewels of Newar Art", bodhisattvagallery.com, अन्तिम पहुँच ५ नोभेम्बर २०२०। अभिलेखिकरण २१ जुन २०२१ वेब्याक मेसिन
- ↑ "रहेनन् चित्रकार प्रेममान", ekantipur.com, अन्तिम पहुँच ६ नोभेम्बर २०२०।