फिफा कन्फेडेरेसन कप २०१७

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०१७ फिफा कन्फेडेरेसन कप
Кубок конфедераций 2017
प्रतियोगिता विवरण
मिति१७ जुन -२ जुलाई २०१७
टोलीहरू८(६ सङ्घहरूबाट)
स्थान(हरू)4 (४ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेता{{country data ढाँचा:Fblagicon जर्मनी

| flaglink/core | variant = | size = | name = | altlink = राष्ट्रिय फुटबल टोली | altvar = फुटबल

}} (१औँ उपाधि)
उप-विजेता{{country data चिली चिली

| flaglink/core | variant = | size = | name = | altlink = राष्ट्रिय फुटबल टोली | altvar = फुटबल

}}
तेस्रो स्थान{{country data पोर्तगाल पोर्चुगल

| flaglink/core | variant = | size = | name = | altlink = राष्ट्रिय फुटबल टोली | altvar = फुटबल

}}
चौथो स्थान{{country data मेक्सिको मेक्सिको

| flaglink/core | variant = | size = | name = | altlink = राष्ट्रिय फुटबल टोली | altvar = फुटबल

}}
प्रतियोगिता तथ्याङ्क
शीर्ष गोलकर्ता(हरू)जर्मनी जर्मनीका तीन खेलाडी
(३ गोल)
उत्कृष्ट खेलाडी(हरू)जर्मनी जुलिएन ड्राज्ले
उत्कृष्ट गोलरक्षकचिली क्लाउदिओ ब्राभो
← २०१३
२०२१ →


२०१७ फिफा कन्फेडेरेसन कपमा सहभागी टिमहरू

२०१७ फिफा कन्फेडेरेसन कप (2017 FIFA Confederations Cup) फिफा कन्फेडेरेसन कपको एघारौँ संस्करण हो ।यो फिफाले आयोजना गर्ने अन्तर्राष्ट्रिय पुरूष फुटबल प्रतियोगिता हो ।यो फुटबल प्रतियोगिता जुन १७ देखि जुलाई २ ,२०१७ सम्म रसियामा आयोजना हुदैछ।[१]

रसियाले फिफा विश्वकप २०१८ को आयोजना गर्ने जिम्मेवारी पाएसँगै २ डिसेम्बर २०१० मा यस कन्फेडेरेसन कपको आयोजना गर्ने जिम्मेवारी समेत प्राप्त गरेको थियो ।[२] यो प्रतियोगिता खेलहरू चार सहरका फरकफरक चारवटा रंगशालामा सञ्चालन हुनेछ ।जस अन्तर्गत मस्को,सेन्ट पेटर्स्वर्ग,काजन र सोचि सहरहरूमा यस प्रतियोगिता सञ्चालन हुदैछ ।यस्तै युरोपका राष्ट्रहरूले तेस्रोपटक कन्फेडेरेसन कप आयोजना गर्न लागेको अवस्थामा आयोजकको हैसियतले रसियाले भन् पहिलेनै प्रतियोगितामा सहभागीता जनाउने अवसर प्राप्त गरेको थियो ।यस्तै छ वटा महादेशका छ वटै महादेशीय फुटबल प्रतियोगिता विजेताहरू सहित २०१४ फिफा विश्व कप विजेता जर्मनीले पनि यो प्रतियोगितामा सहभागी जनाउने छ।

यस प्रतियोगिताको साबिक विजेता ब्राजिल हो ।जसले २०१३ कन्फेडेरेसन कपमा तत्कालीन विश्व विजेता स्पेनलाई फाइनलमा पराजित गर्दै सर्वाधिक ४ पटक कन्फेडेरेसन कप जित्न सफल भएको थियो ।

छनोट[सम्पादन गर्नुहोस्]

जम्मा ८ टिमहरूले यस प्रतियोगितामा सहभागीता जनाउन पाउने व्यवस्था रहेको छ।जस अन्तर्गत आयोजक र फिफा विश्वकप विजेताले पहिलेनै प्रतियोगितामा सहभागी हुने अधिकार प्राप्त गरेका थिए।यस्तै छ वटा महादेशका छ वटै महादेशीय फुटबल प्रतियोगिता विजेताहरूले पनि सहभागीता जनाउने छन्।

आयोजक रसिया पछि सबैभन्दा पहिले छनोट हुने राष्ट्र जर्मनी हो ।जसले २०१४ को फिफा विश्व कप जितेर कन्फेडेरेसन कपमा स्थान बनाउने दोस्रो राष्ट्र बनेको थियो ।जसले विश्वकपको फाइनलमा अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले पराजित गर्दै यो प्रतियोगितामा स्थान बनाएको थियो।अस्ट्रेलियाले २०१५ एसिया कपको फाइनल खेलमा द.कोरियालाई २-१ ले हराउँदै यो प्रतियोगिता छनोट हुने तेस्रो राष्ट्र बनेको थियो । अस्ट्रेलियाले पहिलोपटक एसिया कप जिति ओसिनिया छाडेर एएफसी आबद्ध भएपछि पहिलोपटक कन्फेडेरेसन कपमा सहभागीता जनाएको थियो ।साथै यो प्रतियोगितामा छनोट हुने चौथो टिमका रूपमा चिलि रहेको छ।जसले २०१५ को कोपा अमेरिका कपमा अर्जेन्टिनालाई]] पेनाल्टी सुटआउटमा ४-१ ले पराजित गरी यो प्रतियोगितामा स्थान बनाउन सफल भएको थियो ।पाँचौं राष्ट्रका रूपमा मेक्सिको र छैठौं राष्ट्रका रूपमा न्युजिल्यान्ड छनोट भएको थियो ।दुवै राष्ट्रहरू क्रमशः उत्तरी अमेरिका तथा ओसिनियाका प्रतिनिधित्व राष्ट्रहरू हुन्।

पोर्चुगल २०१६ युरो कप विजेताका रूपमा यस प्रतियोगितामा सहभागीता जनाएको थियो ।जसले युरो २०१६ को फाइनलमा आयोजक फ्रान्सलाई अतिरिक्त समयमा ०-१ ले पराजित गरी पहिलोपटक कन्फेडेरेसन कपमा सहभागी जनाउने सौभाग्य पाएको थियो ।त्यसैले यस प्रतियोगितामा छनोट हुने सातौँ राष्ट्र पोर्चुगल हो।आठौँ तथा अन्तिम राष्ट्रका रूपमा २०१७ अफ्रिकी नेसन्स कप विजेता क्यामरून छनोट भएको थियो ।जसले उक्त प्रतियोगिताको फाइन इजिप्टलाई २-१ गोलअन्तरले पराजित गरेको थियो ।

छनोट टिमहरू[सम्पादन गर्नुहोस्]

राष्ट्र क्षेत्र छनोट छनोट मिति सहभागी विवरण
 रुस युईएफए २०१८ फिफा विश्वकपको आयोजक २ डिसेम्बर २०१० ० (पहिलो)
 जर्मनी युईएफए २०१४ फिफा विश्वकप विजेता १३ जुलाई २०१४ २ (१९९९,२००५)
 अस्ट्रेलिया एएफसी २०१५ एसिया कप विजेतन ३१ जनवरी २०१५ ३ (१९९७,२००१,२००५)
 चिली दक्षिण अमेरिका २०१५ कोपा अमेरिका कप विजेता ४ जुलाई २०१५ ० (पहिलो)
 मेक्सिको उत्तर अमेरिका २०१६ कन्केक्याफ कप विजेता १० अक्टोबर २०१५ ६ (१९९५,१९९७,१९९९,२००१,२००५,२०१३)
 न्युजिल्यान्ड ओसिनिया २०१६ ओएफसी नेसन्स कप ११ जुन २०१६ ३ (१९९९,२००३,२००९)
 पोर्तगाल युईएफए २०१६ युरो कप विजेता १० जुलाई २०१६ ० (पहिलो)
 क्यामेरून अफ्रिका २०१७ अफ्रिकी नेसन्स कप विजेता ५ फेब्रुअरी २०१७ २ (२००१,२००३)

भेन्यू[सम्पादन गर्नुहोस्]

२०१७ कन्फेडेरेसन कप चारवटा फरकफरक सहरमा आयोजना हुदैछ।[३][४] ८ अक्टोबर २०१५ मा फिफा र घरेलु समायोजन समितिहरूले प्रतियोगिताका रंगशालाहरूको छनोट गरेको थियो ।[५]

सेन्ट पेटर्स्वर्ग Lua error in मोड्युल:Location_map/multi at line 27: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/European Russia" उपलब्ध छैन्. मस्को
क्रेस्टोभ्स्कि स्टेडियम ओट्क्रिटिया एरिना स्टेडियम क्षमता: ६८,१३४ क्षमता: ४५,३६०
काजन सोचि
काजन एरिनाKazan Arena फिस्ट ओलम्पिक स्टेडियम
(फिस्ट स्टेडियम)
क्षमता: 45,379 क्षमता: 47,659

ड्र[सम्पादन गर्नुहोस्]

२७ नोभेम्बर २०१६ मस्कोको स्थानीय समय अजुसार १८:०० बजे यस प्रतियोगिताको ड्र गरिएको थियो ।[६][७]

पोट १ पोट २

समूह चरण[सम्पादन गर्नुहोस्]

समूह क[सम्पादन गर्नुहोस्]

खेलहरू[सम्पादन गर्नुहोस्]

रुस  २-०  न्युजिल्यान्ड
  • माइकल बोजाल् Goal ३१' (आ. गो.)
  • स्मोलोभ Goal ६९'
क्रेस्टोभ्स्कि स्टेडियम,सेन्ट पेटर्स्वर्
दर्शक उपस्थिति: ५०,२५१

समूह ख[सम्पादन गर्नुहोस्]

खेलहरू[सम्पादन गर्नुहोस्]

नकआउट-चरण[सम्पादन गर्नुहोस्]

सेमिफाइनल[सम्पादन गर्नुहोस्]

तेस्रो स्थान[सम्पादन गर्नुहोस्]

फाइनल[सम्पादन गर्नुहोस्]

पुरस्कार रकमहरू[सम्पादन गर्नुहोस्]

प्रतिस्पर्धा अन्तिम स्थान पुरस्कार रकम (अमेरिकी डलर)
फाइनल विजेता $५,०००,०००
उप-विजेता $४,५००,०००
तेस्रो स्थानकालागि प्रतिस्पर्धि तेस्रो स्थान $३,५००,०००
चौथो स्थान $३,०००,०००
समूह चरण पाँचौं देखि आठौँ स्थान सम्मको $२,०००,०००

टिकेट[सम्पादन गर्नुहोस्]

टिकेट मुख्य गरी यस प्रतियोगितामा चार किसिमको वितरण गरिनेछ ।

टिकेटका प्रकारहरू
  • खरिद बिक्री भिजा मालिकका लागि *रेन्डम ड्र
  • पिहिलो पटक किनेको प्रथम टिकट
  • अन्तिम मिनेटमा बिक्री [८]

प्रायोजकहरू[सम्पादन गर्नुहोस्]

फिफा पाट्नर्सहरू फिफा विश्व कप प्रायोजकहरू युरोपेली प्रायोजकहरू

टेलिभिजन प्रचारप्रसार[सम्पादन गर्नुहोस्]

EBU, RTR र CR1 ले मुख्य रूपमा यो प्रतियोगिताको प्रचारप्रसार तथा खेल प्रसारण गर्ने छन्।[२०]

राष्ट्र टेलिभिजन
रसिया EBU , RTR , CR1
जर्मनी दास एर्सट, ZDF, स्पोर्ट्स १
पोर्चुगल RTP, EBU
मेक्सिको OTI, टिभी अज्टेका, टेलिभिजा
दक्षिणी अमेरिका(मुख्य ब्राजिल) डाइरेकटिभी
अर्जेन्टिना El टेरेक, टेलेफे,अमेरिका टिभी,च्यानल ९ र टिवाइसि स्पोर्ट्स
पराग्वे टेलिफ्युच्रो, SNT, रेड गुअरेनि,च्यानल १३,टिगो स्पोर्ट्स
उरूग्वे मोन्टे कार्लो टिभी,च्यानल १० र टेलेडोस्
ब्राजिल रेडे गोल्बो,रेडे टिभी,रेडे बन्डेइरेन्टस्,रेड् रेकर्ड,स्प्रो टिभि र SBT
युके ITV
युएसए फक्स, एनबिसी युनिभरसो, टेलिमुन्डो
भारत(नेपाल) सोनि सिक्स
फिलिपिन्स ABS-CBN
इन्डोनेसिया RTV, ओरेन्ज टिभी
चिलि TVN, मेगा, च्यानल १३
भियतनाम K+
बुल्गेरिया BNT
स्विडेन SVT, टिभी ४
डेनमार्क DR, TV 2
नर्वे NRK, TV 2
अर्मेनिया ARMTV
अस्ट्रेलिया ORF
मलेसिया एस्ट्रो
भेनेजुएला मेरिडियानो टेलिभिजन

अनलाइन सर्भिस[सम्पादन गर्नुहोस्]

२०१५ मा रसियन मिनिस्टरी अफ स्पोर्ट्स र लोकल रूपमा welcome2018.com वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-१९ मिति,आदि जस्ता वेवसाइटहरूले यस खेलप्रतियोगिताको आनलाइन सर्भिसको जिम्मा लिने निधो गरेको थियो ।साथै यिनै कम्पनीले २०१८ फिफा विश्व कपको अनलाइन सर्भिसको समेत काम गर्ने छ।[२१] २०१७ मा यी वेवसाइटहरूले खेलको अबडेटहरू जानकारी गराउने तथा टिकट,घरेलु सहरका बारेमा समेत जानकारी गराउने छ।

स्रोतहरू[सम्पादन गर्नुहोस्]

  1. "Ethics: Executive Committee unanimously supports recommendation to publish report on 2018/2022 FIFA World Cup™ bidding process", FIFA.com, १९ डिसेम्बर २०१४। 
  2. "Blatter makes Russia visit", FIFA, अन्तिम पहुँच २१ जुलाई २०११ 
  3. "Mutko to chair 2018 World Cup organising committee", supersport.com, २७ अप्रिल २०११, अन्तिम पहुँच २३ जनवरी २०१५ 
  4. "Russia 2018 to start and finish at Luzhniki Stadium", FIFA.com, १५ डिसेम्बर २०१२। 
  5. "Stadium names for the 2018 FIFA World Cup Russia™ confirmed", FIFA.com, ८ अक्टोबर २०१५। 
  6. "Tournament of Champions map drawn in Kazan", FIFA.com, २६ नोभेम्बर २०१६, अन्तिम पहुँच २६ नोभेम्बर २०१६ 
  7. "Men's Ranking (24 November 2016)", FIFA.com, २४ नोभेम्बर २०१६। 
  8. "FIFA Confederations Cup Russia 2017 - Sales Phases", FIFA.com, अन्तिम पहुँच ३ फेब्रुअरी २०१७ 
  9. "FIFA and adidas extend partnership until 2030", FIFA.com, FIFA, अन्तिम पहुँच १० मे २०१७ 
  10. "Coca-Cola renews Fifa football sponsorship until 2022", Campaignlive.co.uk, Campagin, अन्तिम पहुँच १० मे २०१७ 
  11. "Gazprom agrees Fifa sponsorship deal", SportsProMedia.com, SportsPro, अन्तिम पहुँच १० मे २०१७ 
  12. "Hyundai-Kia drives on as FIFA Partner until 2022", FIFA.com, FIFA, अन्तिम पहुँच १० मे २०१७ 
  13. "Qatar Airways announced as Official Partner and Official Airline of FIFA until 2022", FIFA.com, FIFA, अन्तिम पहुँच १० मे २०१७ 
  14. "Visa extending World Cup deal for eight years", SportsBusinessDaily.com, Sports Business Daily, अन्तिम पहुँच १० मे २०१७ 
  15. "Wanda Group becomes new FIFA Partner", FIFA.com, FIFA, अन्तिम पहुँच १० मे २०१७ 
  16. "FIFA and Anheuser-Busch InBev announce FIFA World Cup™ sponsorship for 2018 / 2022", FIFA.com, FIFA, अन्तिम पहुँच १० मे २०१७ 
  17. "Hisense becomes Official Sponsor of 2018 FIFA World Cup™", FIFA.com, FIFA, अन्तिम पहुँच १० मे २०१७ 
  18. "McDonald’s looking ahead to 2018", FIFA.com, FIFA, अन्तिम पहुँच १० मे २०१७ 
  19. "Alfa-Bank unveiled as first-ever Regional Supporter for the FIFA World Cup™", FIFA.com, FIFA, अन्तिम पहुँच १० मे २०१७ 
  20. "FIFA Confederations Cup 2017 Broadcasters", www.sportsmirchi.com 
  21. TASS (२०१५-०७-१७), "Russia launches English-language information portal for fans in advance 2018 FIFA World Cup", Russia Beyond The Headlines (en-USमा), अन्तिम पहुँच २०१७-०१-१९  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-१८ मिति