फुस्रोटाउके पाल्कोटे
फुस्रोटाउके पाल्कोटे | |
---|---|
![]() | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | |
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | P. schisticeps
|
वैज्ञानिक नाम | |
Pomatorhinus schisticeps Hodgson, 1836 |
फुस्रोटाउके पाल्कोटे नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यो चरा नेपाल लगायत बङ्गलादेश, भुटान, चिन, भारत, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, थाइल्याण्ड तथा भियतनाममा पाइन्छ ।
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "Pomatorhinus schisticeps", अन्तरराष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूची संस्करण 2013.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ, २०१२, अन्तिम पहुँच २६ नोभेम्बर २०१३।