सामग्रीमा जानुहोस्

बेन्जामिन पभार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बेन्जामिन पभार
सन् २०१८ फिफा विश्वकपमा पभार राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै
व्यक्तिगत जानकारी
पुरा नाम बेन्जामिन जाक मार्सेल पभार[]
जन्म मिति (1996-03-28) २८ मार्च १९९६ (उमेर २९)[]
जन्म स्थान मब्लेज, फ्रान्स
उचाइ १.८४ मी[]
खेल्ने स्थान(हरू) रक्षापङ्क्ति
क्लब जानकारी
वर्तमान टोली
बायर्न म्युनिख
सङ्ख्या
युवा करियर
सन् २००२–२००५ उस जुमोँ
सन् २००५–२०१५ लिल्ल
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
सन् २०१४–२०१६ लिल्ल ख २० (१)
सन् २०१५–२०१६ लिल्ल २१ (०)
सन् २०१६–२०१९ स्तुतगार्त ८४ (२)
सन् २०१९– बायर्न म्युनिख ३७ (५)
अन्तर्राष्ट्रिय करियर
सन् २०१५ २१ वर्ष मुनि (०)
सन् २०१५–२०१७ २१ वर्ष मुनि १५ (०)
सन् २०१७– फ्रान्स २९ (१)
सम्मान
पुरुष फुटबल
 फ्रान्सको प्रतिनिधित्व गर्दै
फिफा विश्वकप
विजेतासन् २०१८ रूस
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १६:२३, ३१ अक्टोबर २०२० (युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ११ अक्टोबर २०२०

बेन्जामिन जाक मार्सेल पभार (फ्रान्सेली: बँजमाँ पभार, फ्रान्सेली उच्चारण: [bɛ̃ʒamɛ̃ pavaʁ], जन्म: सन् १९९६ मार्च २८) एक फ्रान्सेली व्यावसायिक फुटबल खेलाडी हुन् जो हाल जर्मनेली क्लब बायर्न म्युनिख र फ्रान्स राष्ट्रिय फुटबल टोलीका लागि रक्षापङ्क्तिको रूपमा खेल्दै आएका छन्। []

सन् २०१४ मा पभारले १८ वर्षको उमेरमा लिल्ल नामक एक फ्रान्सेली फुटबल क्लबको दोस्रो क्लब "लिल्ल ख"बाट व्यावसायिक फुटबलमा प्रशिक्षण लिन तथा व्यावसायिक फुटबल खेलजीवनको सुरुवात गरेका थिए। सन् २०१५ मा पभारको उक्त क्लबको वरिष्ठ टोलीमा पदोन्नति भएपश्चात् उनले लिग अँ नामक फ्रान्सेली फुटबल सर्वोच्च लिगमा सोही क्लब मार्फत पर्दापण गरेका थिए। उक्त क्लबका लागि १ वर्षसम्म फुटबल खेलेका पभार सन् २०१६ मा स्तुतगार्त नामक एक जर्मनेली क्लबमा आवद्ध भएका थिए जहाँ उनले सोही वर्ष क्लबको तर्फबाट बुन्डेसलिगा ख नामक जर्मनेली फुटबलको दोस्रो सर्वोच्च लिग जित्न सफल भएका थिए। पभारले उक्त क्लबसँगको ३ वर्षे बसाइँमा ८० भन्दा बढी उपस्थितिहरू जनाएका थिए। सन् २०१९ को जनवरीमा पभार बुन्डेसलिगामा प्रतिस्पर्धा गर्ने क्लब बायर्न म्युनिखमा आवद्ध भएका थिए भने उनले क्लबको तर्फबाट उक्त वर्षको बुन्डेसलिगा संस्करण जित्न सफल भएका थिए।

पभारले सन् २०१५ मा फ्रान्सेली १९ वर्ष मुनिको राष्ट्रिय टोलीको तर्फबाट अन्तर्राष्ट्रिय फुटबल खेलजीवनको सुरुवात गरेका थिए भने सोही वर्ष उनी २१ वर्ष मुनिको राष्ट्रिय टोलीको पदोन्नति भएको थियो। सन् २०१७ को नोभेम्बरमा उनको वरिष्ठ राष्ट्रिय टोलीमा पदोन्नति भएको थियोे भने सन् २०१८, रूसमा आयोजित फिफा विश्वकपको संस्करणमा उनले राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने मौका प्राप्त गरेका थिए भने राष्ट्रिय टोलीको उक्त प्रतियोगिताको अन्तिम खेलमा क्रोएसियालाई पराजित गर्दै फिफा विश्वकप उपाधि उचाल्न सफल भएको थियो।

क्लब खेलजीवन

[सम्पादन गर्नुहोस्]

अन्तर्राष्ट्रिय खेलजीवन

[सम्पादन गर्नुहोस्]

खेलजीवन तथ्याङ्क

[सम्पादन गर्नुहोस्]
अद्यावधिक ३ नोभेम्बर २०२०[]
क्लबका लागि जनाएको उपस्थिति तथा गरेका गोलहरू
क्लब संस्करण लिग कप लिग कप युरोप अन्य जम्मा
विभागउपस्थितिगोलउपस्थितिगोलउपस्थितिगोलउपस्थितिगोलउपस्थितिगोलउपस्थितिगोल
लिल्ल २०१४–१५ लिग अँ
२०१५–१६ १३ १७
जम्मा २१२५
स्तुतगार्त २०१६–१७ बुन्डेसलिगा ख २१२१
२०१७–१८ बुन्डेसलिगा ३४३६
२०१८–१९ २९३१
जम्मा ८४८८
बायर्न म्युनिख २०१९–२० बुन्डेसलिगा ३२४७
२०२०–२१ १०
जम्मा ३७११५७
कुल १४२१११७०

    अन्तर्राष्ट्रिय

    [सम्पादन गर्नुहोस्]
    अद्यावधिक ११ अक्टोबर २०२०[]
    राष्ट्रिय टोलीका लागि जनाएको उपस्थिति तथा गरेका गोलहरू
    राष्ट्रिय टोलीवर्षउपस्थितिगोल
    फ्रान्स २०१७
    २०१८१६
    २०१९
    २०२०
    जम्मा२९

    अन्तर्राष्ट्रिय गोलहरू

    [सम्पादन गर्नुहोस्]
    राष्ट्रिय टोलीका लागि गरेको गोलहरू
    गोलमितिस्थानउपस्थितिप्रतिस्पर्धीअङ्कनतिजाप्रतिस्पर्धा
    ३० जुन २०१८कजान रङ्गशाला, कजान, रूस अर्जेन्टिना२–२४–३२०१८ फिफा विश्वकप

    सन्दर्भ सामग्रीहरू

    [सम्पादन गर्नुहोस्]
    1. "Décret du 31 décembre 2018 portant promotion et nomination" [Decree of 31 December 2018 on promotion and appointment], Journal Officiel de la République Française (फ्रान्सेलीमा) 2019 (1), १ जनवरी २०१९, PRER1835394D, अन्तिम पहुँच २४ अगस्ट २०१९
    2. 1 2 "FIFA World Cup Russia 2018: List of players: France", FIFA, १५ जुलाई २०१८, पृ: ११, मूलबाट १९ जुन २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जनवरी २०१९ अभिलेखिकरण १९ जुन २०१८ वेब्याक मेसिन
    3. "Benjamin Pavard"। soccerway.com। सङ्ग्रह मिति २०१७-०९-०६
    4. "Benjamin Pavard", soccerway.com, अन्तिम पहुँच ६ सेप्टेम्बर २०१७
    5. "Pavard, Benjamin", राष्ट्रिय फुटबल टोली, अन्तिम पहुँच २८ मार्च २०१८

    बाह्य कडिहरू

    [सम्पादन गर्नुहोस्]