ब्राजिल राष्ट्रिय फुटबल टोली
उपनाम(हरू) | (हरियो र पहेंलो) | ||
---|---|---|---|
सङ्गठन | ब्राजिल फुटबल महासङ्घ | ||
सङ्घ | दक्षिण अमेरिकी फुटबल सङ्घ | ||
कप्तान | नेयमार | ||
सर्वाधिक उपस्थिति | काफु (१४२)[१][२] | ||
सर्वाधिक गोलकर्ता | पेले (७७)[२] | ||
गृह रङ्गशाला | विभिन्न | ||
फिफा कोड | BRA | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ३ (२० सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | १ (१५९ पटक[३]) | ||
निम्न वरीयता | २२ (जून २०१३) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
अर्जेन्टिना ३–० ब्राजिल (बुएनेस एर्रेस, अर्जेन्टिना; सेप्टेम्बर २०, १९१४)[४] | |||
ठूलो विजय | |||
ब्राजिल १४–० निकाराग्वा (मेक्सिको ; अक्टोबर १७,१९७५ )[५] | |||
ठूलो हार | |||
उरुग्वे 6–0 ब्राजिल ( भीना मर, चिली) सेप्टेम्बर १८,१९२०) जर्मनी 7–1 ब्राजिल (बेलो होरिजोन्टे, ब्राजिल; ८ जुलाई,२०१४) | |||
विश्वकप | |||
उपस्थिति | १९ (पहिलो खेल १९३०) | ||
उत्कृष्ट नतिजा | विजेता १९५८,१९६२,१९७०,१९९४,२००१ | ||
कोपा अमेरिका | |||
उपस्थिति | ३२ (पहिलो खेल १९१६) | ||
उत्कृष्ट नतिजा | विजेता, १९१९,१९२२,१९४९,१९८९,१९९९,२००७ | ||
कन्फेडेरेसन कप | |||
उपस्थिति | ६ (पहिलो खेल १९६७) | ||
उत्कृष्ट नतिजा | विजेता १९९७,२००५,२००९,२०१३ |
ब्राजिल राष्ट्रिय फुटबल टीमले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सहभागिता जनाउने गर्छ ।फिफा विश्वकपको सबैभन्दा सफल यस टिमले पाँच पटक विश्वकप र चार पटक कन्फेडेरेसन कप समेत जित्न सफल भएको छ।
इतिहास
[सम्पादन गर्नुहोस्]प्रतियोगिता विवरण
[सम्पादन गर्नुहोस्]फिफा विश्वकप
[सम्पादन गर्नुहोस्]ब्राजिल राष्ट्रिय फुटबल टीम लफिफा विश्वकपको सबैभन्दा सफल यस टिमले पाँच पटक विश्वकप जित्न सफल भएको छ।।जसले १९५८,१९६२,१९७०,१९९४,२००२ गरी पाँचपटक विश्वकप जितेको हो ।
फिफा कन्फेडेरेसन कप
[सम्पादन गर्नुहोस्]ब्राजिल राष्ट्रिय फुटबल टीम लफिफा विश्वकपको सबैभन्दा सफल यस टिमले चार पटक कन्फेडेरेसन कप जित्न सफल भएको छ।जसले गरी १९९७,२००५,२००९,२०१३ चारपटक कन्फेडेरेसन कप जितेको हो ।
कोपा अमेरिका
[सम्पादन गर्नुहोस्]ओलम्पिक खेल
[सम्पादन गर्नुहोस्]ब्राजिलले पहिलोपटक २०१६ को ओलम्पिक खेलमा गोल्ड मेडल जिट्न सफल भएको थियो ।घरेलु समर्थ र मैदानको फाइदा उठाउदै चिर परिचित प्रतिद्वन्द्वी जर्मनीला टाइब्रेकरमा पाखा लगाइ जितेको थियो ।
यसोत २०१२ को लण्डन ओलम्पिकमा ब्राजिलले मेक्सिको सँग पराजित भई रजत पदकमा चित्त बुझाउन परेको थियो ।
कीट विवरण
[सम्पादन गर्नुहोस्]Home
Away
2002–2004
|
मुख्य उपाधिहरू
[सम्पादन गर्नुहोस्]- विजेता(५): १९५८,१९६२,१९७०,१९९४,२००२
- उप-विजेता(२): १९५०,१९९८
- विजेता(४): १९९७,२००५,२००९,२०१३
- उप-विजेता(१): १९९९
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "Marcos Evangelista de Morais "CAFU" – Century of International Appearances", RSSSF, २००६-०७-२३, अन्तिम पहुँच २००९-०१-२३।
- ↑ २.० २.१ "Brazil – Record International Players", RSSSF, २००८-११-०७, अन्तिम पहुँच २००९-०५-१०।
- ↑ 23 September 1993 until 19 November 1993, 19 April 1994 until 14 June 1994, 21 July 1994 until 16 May 2001, 3 July 2002 until 14 February 2007, 18 July 2007 until 19 September 2007, 1 July 2009 until 20 November 2009, 28 April 2010 until 14 July 2010, 6 April 2017
- ↑ {{cite web | title = Argentina versus Brazil | url=http://www.fifa.com/worldfutbol/statisticsandrecords/headtohead/team1=ARG/team2=BRA/index.html%7C accessdate = 2009-01-05 | publisher=FIFA.com
- ↑ Napoleão, Antônio Carlos; Assaf, Roberto (२००६), Seleção Brasileira 1914–2006, São Paulo: Mauad X, पृ: ७२, ISBN 85-7478-186-X।