मझौला जलेवा
स्वरूप
| मझौला जलेवा | |
|---|---|
| थाइल्याण्डमा पाइएको मझौला जलेवा | |
| वैज्ञानिक वर्गीकरण | |
| Kingdom: | जनावर |
| Phylum: | रज्जुकी |
| वर्ग: | चरा |
| गण: | Pelecaniformes |
| परिवार: | Phalacrocoracidae |
| वंश: | Cormorant स्टिफन्स, १८२६ |
| प्रजाति: | P. fuscicollis
|
| वैज्ञानिक नाम | |
| Phalacrocorax fuscicollis स्टिफन्स, १८२६ | |
मझौला जलेवा (Phalacrocorax fuscicollis) जलेवा परिवारमा पर्ने चराको प्रजाति हो । यो चरा नेपाल लगायतका भारतीय उपमहाद्वीपमा पर्ने राष्ट्रहरूमा तथा थाइल्याण्ड र कम्बोडियामा पनि पाइने गर्छ ।
विवरण
[सम्पादन गर्नुहोस्]मझौला जलेवा काश्य रङ्गको शरीरको माथिल्लो भागमा कालो रङ्ग भएको हुन्छ । यसको ठुँडो साँघुरो तथा अङ्कुसे परेको चुच्चो हुन्छ । यसको आँखा निलो र अनुहार पट्टिको रङ्ग पहेलो हुन्छ ।
वासस्थान तथा वितरण
[सम्पादन गर्नुहोस्]मझौला जलेवा नदी तथा ताल तलैयामा बस्ने गर्छ ।
तस्विर सङ्ग्रह
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Phalacrocorax fuscicollis", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2013.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, २०१२, अन्तिम पहुँच २६ नोभेम्बर २०१३।