महर्जन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

महर्जन (Maharjan) एक हिन्दु तथा बौद्ध धर्म मान्ने नेवार जाति थर हो । मुख्य गरी यो थर भएका नेवारहरू नेपालको पाटन, किर्तीपुर, भक्तपुर तथा काठमाडौ उपत्यकामा बसोबास गर्ने गर्दछन् ।

संस्कृति[सम्पादन गर्नुहोस्]

नेवार जातिको भाषाका रूपमा लिइने नेपाल भाषा महर्जन थर भएका जातिहरू बिच अत्याधिक प्रचलित रहेको छ।

चर्चित व्यक्तिहरू[सम्पादन गर्नुहोस्]

राजनैतिक व्यक्तित्वहरू[सम्पादन गर्नुहोस्]

कला,साहित्य तथा सांस्कृतीकहरू[सम्पादन गर्नुहोस्]

खेलकुदका व्यक्तित्वहरू[सम्पादन गर्नुहोस्]

  • महेश महर्जन-नेपालको पहिलो अन्तर्राष्ट्रिय पदक विजेता शारीरिक सुगठनका खेलाडी,
  • ननिता महर्जन- नेपालको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी जनाउने वा पदक जित्ने महिला शारीरिक सुगठनका खेलाडीले,

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]