अश्वघोष
स्वरूप
(महाकवि अश्वघाेषबाट अनुप्रेषित)
परिचय
[सम्पादन गर्नुहोस्]अश्वघोष संस्कृत साहित्यका सुप्रसिद्ध कवि हुन् । यिनको जन्म साकेत नगरमा भएको देखिन्छ । वर्तमान समयको अयोध्या नै त्यस बेलाको साकेत नगर हो । यिनको समयमा मतमतान्तर देखिए पनि अधिकांश विद्वान्ले विक्रमको पहिलो शताब्दीलाई यिनको समय मानेका छन् । [१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ बराल, डा.र्इश्वर र अन्य (सम्पा. २०५५) नेपाली साहित्यकोश, काठमाडौं : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]बाह्य सन्दर्भ
[सम्पादन गर्नुहोस्]