माहाकाव्यकार भारवि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

महाकाव्यकार भारविको जन्मस्थान र समयबारेमा विद्वान्हरूमा मतभेद पाइन्छ । कालिदासको जस्तै यिनका बारेमा पनि किंवदन्तिहरू छन् । धेरैजसो विद्वान्हरू यिनलाई दक्षिण भारतका निसवासी मान्दछन् । वामन तथा जयादित्यका काशीकावृत्तिमा किरातार्जुनीयम्को उल्लेख भएकाले भारवि इसाको सातौँ शताब्दी पूर्वका हुन् भन्ने पुष्टि हुन्छ । [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. शर्मा, प्रा.गोपीकृष्ण (२०५६), संस्कृत साहित्यको रूपरेखा, काठमाडौं : अभिनव प्रकाशन

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

बाह्य सन्दर्भ[सम्पादन गर्नुहोस्]

[१] [२]