यारियाँ (२०१४ चलचित्र)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(यारियाँ बाट पठाईएको)
Jump to navigation Jump to search
यारियाँ
Yaariyan (2014 film) poster.jpg
रङ्गमञ्च प्रदर्शित पोस्टर
निर्देशकदिव्या खोसला कुमार
निर्माताभूषण कुमार
कृशन कुमार
लेखकसंजीव दत्ता
कलाकारहिमांश कोहली
निकोल फारिया
रकुल प्रीत सिंह
श्रेयस पोरुस परदीवाला
अंकित शर्मा [१]
सङ्गीतप्रीतम
मिथून
अनुपम आमोद
हनी सिंह
अर्को प्रावो मुखर्जी
छायाङ्कनसमीर आर्य
सम्पादकआरिफ शेख
उत्पादन
कम्पनी
टी-सिरीज
प्रदर्शन मिति
  • १० जनवरी २०१४ (2014-01-10)
देशभारत
भाषाहिन्दी
लगानी११ करोड (युएस$१.५ मिलियन)
कमाइ४० करोड (युएस$५.६ मिलियन)

यारियाँ एक भारतीय बलिउड चलचित्र हो । जसको निर्देशन दिव्या खोसला कुमारले गरेका हुन् ।[२] यस चलचित्रमा हिमांश कोहली, निकोल फारियारकुल प्रीत सिंह मुख्य भूमिकामा रहेका छन् ।[३] यस चलचित्रमा यी सबै कलाकारहरूको साथ-साथ यसको निर्देशकको पनि यो पहिलो चलचित्र हो ।[४] यस चलचित्रको निर्माता भूषण कुमार र कृशन कुमार हुन् । यो चलचित्र १० जनवरी २०१४ मा १२०० सिनेमाघरहरूमा प्रदर्शित भएको थियो ।[५][६]

कलाकार[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Yaariyan (2014)", Times Of India, अन्तिम पहुँच ३१ अक्टोबर २०१३ 
  2. Starcast (१८ जुन २०१२), "No big stars in my movie: Divya Kumar", हिन्दुस्तान टाइम्स 
  3. "19 year old Serah Singh makes Film Debut with Yaariyan", Biharprabha News, अन्तिम पहुँच ७ डिसेम्बर २०१३ 
  4. Director debut (८ अप्रिल २०१२), "Divya Kumar to focus on new penchant", द टाइम्स ऑफ़ इण्डिया 
  5. "Bhushan Kumar's YAARIYAN to finally release on January 10", 28 November 2013, Yahoo India, अन्तिम पहुँच ३ डिसेम्बर २०१३ 
  6. "Boxofficeindia.com", boxofficeindia.com, अन्तिम पहुँच १६ जनवरी २०१४