युक्रेन राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
युक्रेन
Україна
Shirt badge/Association crest
उपनाम(हरू)The Main Team (Головна команда)
Yellow-Blue (Жовто-Сині)
सङ्गठनयुक्रेन फुटबल सङ्घ
सङ्घयुइएफए (युरोप)
प्रमुख प्रशिक्षकAndriy Shevchenko[१]
कप्तानAndriy Pyatov
सर्वाधिक उपस्थितिAnatoliy Tymoshchuk (१४४)
सर्वाधिक गोलकर्ताAndriy Shevchenko (४८)
गृह रङ्गशालाविभिन्न
फिफा कोडUKR
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता२९ वृद्धि(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता११ (फेब्रुअरी २००७)
निम्न वरीयता१३२ (सेप्टेम्बर १९९३)
पहिलो अन्तर्राष्ट्रिय
 युक्रेन १–३ हङ्गेरी 
(Uzhhorod, युक्रेन; ३९ अप्रिल १९९२)
ठूलो विजय
 युक्रेन ९–० सान मारिनो 
(लिभ्यु, युक्रेन; ६ सेप्टेम्बर २०१३)
ठूलो हार
 क्रोएसिया ४–० युक्रेन 
(जग्रिब, क्रोएसिया; २५ मार्च १९९५)
 स्पेन ४–० युक्रेन 
(लाइपस्सिक, जर्मनी; १४ जून २००६)
 चेक गणतन्त्र ४–० युक्रेन 
(प्राग, चेक गणतन्त्र; ६ सेप्टेम्बर २०११)
विश्वकप
उपस्थिति१ (पहिलो खेल २००६)
उत्कृष्ट नतिजाक्वाटर फाइनल, २००६
युरोपेली च्याम्पियनसिप
उपस्थिति२ (पहिलो खेल २०१२)
उत्कृष्ट नतिजासमुह चरण, २०१२२०१६

युक्रेन राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा युक्रेनको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो युक्रेनमा फुटबलको लागि शासकीय निकाय युक्रेन फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो युइएफएको सदस्य राष्ट्र हो ।

बाहिरी कडी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. источники, Внешние, "Шевченко - главный тренер сборной Украины"