रमित ढुङ्गाना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रमित ढुङ्गाना
Ramit Dhungana 02.jpg
हिमालय टेलिभिजनको एक कार्यक्रममा रमित
जन्म (1982-01-11) ११ जनवरी १९८२ (उमेर ४१)
काठमाडौँ, नेपाल
राष्ट्रियतानेपाल नेपाली
शिक्षात्रिभुवन विश्वविद्यालय
पेशाअभिनेता, चलचित्र निर्माता
कार्यकालसन् २००२–हाल

रमित ढुङ्गाना एक नेपाली अभिनेता हुन् जो नेपाली चलचित्र क्षेत्रमा कार्यरत छन्। उनले सन् २००२ मा प्रदर्शनमा आएको चलचित्र "माया नमार"बाट राजेश हमालको साथ नेपाली चलचित्र क्षेत्रमा पाइला राखेका थिए।[१][२][३] उनले ‘मुग्लान’, ‘धड्कन’, ‘देवर बाबु’, ‘हिम्मत’ जस्ता थुप्रै सफल चलचित्रमा अभिनय गरेका थिए। [३] लामो समयदेखि अमेरिकामा बस्दै आएका उनको पछिलल्लो चलचित्र ‘बुद्ध बर्न इन नेपाल’ हो जुन चलचित्र ७ जेठ २०७३ मा प्रदर्शनमा आएको थियो।[४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "रमितले ‘माया नमार २’बाट छोरालाई डेब्यू गराउने", डिसी नेपाल, अन्तिम पहुँच २०२०-०८-१८ 
  2. "माया नमार (सन् २००२) - नेपाली चलचित्र", रिल नेपाल (नेपालीमा), अन्तिम पहुँच २०२०-०३-१८ 
  3. ३.० ३.१ "‘माया नमार’बाट बाबुको डेब्यु ‘माया नमार २’ बाट छोराको", सेतोपर्दा नेपाल (नेपालीमा), अन्तिम पहुँच २०२०-०३-१८ 
  4. "'बुद्ध बर्न इन नेपाल'को ट्रेलरमा मोदी समेत देखिए, के चिर्ला यसले विश्वमा फैलिएको भ्रम ?"अनलाइन खबर। सङ्ग्रह मिति २८ अक्टोबर २०२० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]