रमित ढुङ्गाना
स्वरूप
रमित ढुङ्गाना | |
---|---|
जन्म | काठमाडौँ, नेपाल | ११ जनवरी १९८२
राष्ट्रियता | नेपाली |
शिक्षा | त्रिभुवन विश्वविद्यालय |
पेशा | अभिनेता, चलचित्र निर्माता |
कार्यकाल | सन् २००२–हाल |
रमित ढुङ्गाना एक नेपाली अभिनेता हुन् जो नेपाली चलचित्र क्षेत्रमा कार्यरत छन्। उनले सन् २००२ मा प्रदर्शनमा आएको चलचित्र "माया नमार"बाट राजेश हमालको साथ नेपाली चलचित्र क्षेत्रमा पाइला राखेका थिए।[१][२][३] उनले ‘मुग्लान’, ‘धड्कन’, ‘देवर बाबु’, ‘हिम्मत’ जस्ता थुप्रै सफल चलचित्रमा अभिनय गरेका थिए। [३] लामो समयदेखि अमेरिकामा बस्दै आएका उनको पछिलल्लो चलचित्र ‘बुद्ध बर्न इन नेपाल’ हो जुन चलचित्र ७ जेठ २०७३ मा प्रदर्शनमा आएको थियो।[४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "रमितले ‘माया नमार २’बाट छोरालाई डेब्यू गराउने", डिसी नेपाल, अन्तिम पहुँच २०२०-०८-१८।
- ↑ "माया नमार (सन् २००२) - नेपाली चलचित्र", रिल नेपाल (नेपालीमा), अन्तिम पहुँच २०२०-०३-१८। वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-२६ मिति
- ↑ ३.० ३.१ "‘माया नमार’बाट बाबुको डेब्यु ‘माया नमार २’ बाट छोराको", सेतोपर्दा नेपाल (नेपालीमा), अन्तिम पहुँच २०२०-०३-१८। वेब्याक मेसिन अभिलेखिकरण २०२०-०२-१४ मिति
- ↑ "'बुद्ध बर्न इन नेपाल'को ट्रेलरमा मोदी समेत देखिए, के चिर्ला यसले विश्वमा फैलिएको भ्रम ?"। अनलाइन खबर। सङ्ग्रह मिति २८ अक्टोबर २०२०।