लालपुच्छ्रे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लालपुच्छ्रे
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
कुल:
वंश:
Minla (see text)
प्रजाति:
M. ignotincta
वैज्ञानिक नाम
Minla ignotincta
Hodgson, 1837

लालपुच्छ्रे दक्षिण तथा दक्षिण पूर्वी एसियामा पाइने एक प्रकारको चराको प्रजाति हो । यो चरा नेपाललगायत बङ्गलादेश, भुटान, भारत, लाओस, म्यानमार, थाइल्याण्ड तथा भियतनाममा पाइने गर्छ । यसको प्रमुख वासस्थान समशितोष्ण तथा उष्ण पहाडी जङ्गलहरू हुन् ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]