सामग्रीमा जानुहोस्

लेनोभो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लेनोभो ग्रुप लिमिटेड
मौलिक नाम
联想集团有限公司
व्यवसाय प्रकार
सार्वजनिक कम्पनी
व्यावसायिक रूपढाँचा:Sehk
ढाँचा:OTC Pink
आइएसआइएनHK0992009065 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
उद्योगकम्प्युटर हार्डवेर
इलेक्ट्रोनिक्स
स्थापित नोभेम्बर १९८४; ४१ वर्ष पहिले (१९८४-११-01) (as Legend 联想)
बेइजिङ, चीन
स्थापनाकर्ताLiu Chuanzhi
केन्द्रीय कार्यालय [[बेइजिङ]] चीन
नर्थ क्यारोलाइना संयुक्त राज्य अमेरिका
सेवा क्षेत्र
बिश्वब्यापी
मुख्य व्यक्ति
Yang Yuanqing
(Chairman and CEO)
उत्पादनहरूस्मार्टफोन, डेस्कटप कम्प्युटर, सर्भर , नोटबुक, ट्याबलेट कम्प्युटर,सुपरकम्प्युटर, टेलिभिजन आदि
आम्दानी US$४५.३५ बिलियन (२०१८)[]
परिचालन आय
ह्रास US$३८६ मिलियन (२०१८)[]
ह्रास US$-१२६ मिलियन (२०१८)[]
कुल सम्पत्ति US$२८.४९ बिलियन (२०१८)[]
कुल इक्विटी US$४.५४ बिलियन (२०१८)[]
कर्मचारी सङ्ख्या
५४,००० (२०१८)[][not in citation given]
मूल सङ्गठनLegend Holdings (३०.६%)
सहायक कम्पनीहरूMotorola Mobility[]
ZUK Mobile
Medion
वेबसाइटwww.lenovo.com
लेनोभो
सरलीकृत चिनियाँ 联想集团有限公司
परम्परागत चिनियाँ 聯想集團有限公司
अनुवादित अर्थ Lenovo Group Ltd.(Transliterated)

लेनोभो बेइजिङ, चीन र उत्तर क्यारोलाइना मा मुख्यालय भएको एक चीनी बहुराष्ट्रीय प्रविधि कम्पनी हो । यसले व्यक्तिगत कम्प्युटरहरू, ट्याब्लेट कम्प्यूटरहरू, स्मार्टफोनहरू, कार्यस्थानहरू, सर्भरहरू, इलेक्ट्रोनिक स्टोरेज यन्त्रहरू, आईटी व्यवस्थापन सफ्टवेयर, र स्मार्ट टिभीहरू डिजाइन, विकास र बिक्री गर्दछ । लेनोभो २०१३ देखि २०१५ सम्म विश्वको सबैभन्दा ठूलो व्यक्तिगत कम्प्यूटरहरूको विक्रेता थियो ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 3 4 5 Financial Statements for Lenovo Group Limited, Lenovo, अन्तिम पहुँच २१ मे २०१८
  2. Burcu Noyan (२१ जुलाई २०१५), "Lenovo Group", Fortune अभिलेखिकरण १ जुलाई २०१६ वेब्याक मेसिन
  3. "It's official: Motorola Mobility now belongs to Lenovo - CNET", cnet.com, अन्तिम पहुँच २०१४-१२-२५