सामग्रीमा जानुहोस्

वाणिज्य बैङ्क (नेपाल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(वाणिज्य बैंक (नेपाल)बाट अनुप्रेषित)

वाणिज्य बैङ्क भन्नाले नेपाल राष्ट्र बैङ्कबाट "क" श्रेणीको इजाजत प्राप्त संस्थाहरूलाई बुझाउँदछ । यस्तो प्रकारको बैङ्क नेपालमा कुल ३० वटा रहेका छन् । []

नेपालमा पहिलो स्थापित वाणिज्य बैङ्क नेपाल बैङ्क लिमिटेड हो ।

वाणिज्य बैङ्कको विकासक्रम[]

[सम्पादन गर्नुहोस्]
वर्षसंख्यास्थापित बैङ्कहरू
१९८५०३नेपाल बैङ्क लिमिटेड
१९९००५
१९९५१०
२०००१३
२००५१७
२००६१८
२००७२०
२००८२५
२००९२६
२०१०२७
२०११३१
२०१२३२
२०१३३१
२०१४३०
२०१५३०

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]