विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/कृष्ण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कृष्ण[सम्पादन गर्नुहोस्]

कृष्ण बाँसुरी बजाई रहेको मुर्ती

कृष्ण हिन्दू धर्म शास्त्रका अनुसार भगवान विष्णुको दश मुख्य अवतारहरू मध्यको एक अवतार मानिएको छ । भगवान श्री कृष्णको जन्म आधुनिक भारतको मथुरा शहरमा भएको थियो । श्रीकृष्णलाई जन्मीएकै घडी कंशबाट बचाउन उनका पिता वसुदेवले गोकुलवासी नन्द गोपका घरमा छोडेका थिए । त्यसैले श्रीकृष्णको बाल्यकाल नन्द गोपका घरमा बितेकाल उनलाई गोपाल तथा नंदलाल नामले पनि जानिन्छ । श्रीकृष्णका एक दाजु बलराम नन्द गोपका छोरा थिए (पूरा  पढ्नुहोस्...)

प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने

  * उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनौटको लागी मतदानको लागी सिफारिस गर्दछु ।


* उपरोक्त लेख प्रमुख लेख हुनको लागी आवश्यक मत नपुगेकोले गर्दा मतदानको आधारमा आवेदन खारेज गरिएको छ । कुरा गर्ने ०६:५२, ३० सेप्टेम्बर २०१४ (युटिसी(UTC))

(✉✉) १२:५६, २१ अगस्त २०१४ (युटिसी(UTC))