विकिपिडिया:बोटहरू/सफल नभएको
यो पछिल्लो छलफलहरूको एक अभिलेख सङ्ग्रह पृष्ठ हो। यस पृष्ठको सामग्रीलाई सम्पादन नगर्नुहोला। यस पृष्ठको सामग्री सम्बन्धी छलफल गर्नुपरेमा वर्तमान वार्तालाप पृष्ठमा गर्नुहोला। |
- यो छलफल समाप्त भइसकेको छ। कृपया यसलाई परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालाप यस पृष्ठको नयाँ विभागहरूमा हुनुपर्ने हो। यसको संक्षिप्त परिणाम निम्न रह्यो:
- सफल भएन
बेनुपराज पौडेल
- विकि: ne.wikipedia.org (stewardry • list 'crats • bot policy)
- उद्देश्य Purpose = removing unnecessary template, Fixing interwiki, adding Categories and welcoming new users.
- सफ्टवेयर Software = Python
- स्वचालित वा म्यानुवल सहायता Automatic or Manually Assisted =Manually Assisted
(I am completely aware about bot policy. My bot will perform these task for newiki. I want to help newiki by running this bot. please support me. You can see my test edits at here ) बेनुपराज पौडेल (मसँग कुरा गर्नुहोस) ०८:०१, ८ अप्रिल २०१५ (युटिसी(UTC))
समर्थन
विरोध
- म बेनुराजजीलाई अहिले बोट चलाउन अथवा बनाउन अनुमती दिन सक्दैन किन की बोट एक यन्त्र भएकोले यसको प्रयोग गर्न निकै कठिन हुन सक्छ । हुन त मैले कुनै बोट चलाएको पनि छैन तै पनि कतिपय बोट प्रयोगकर्ताहरूले गरेका सम्पादन सुधार्न मलाई निकै कठिन भएको छ । धेरै दिन देखी म Bhwani bot को सम्पादनलाई सुधार्नमा लागेको छु । तर सफल हुन सकेको छैन । यसैले बोट चलाउन र बनाउन चाहने मित्रहरूलाई म समर्थन गर्न सक्दैन माफ गर्नुहोला ।-- आर॰पी॰ जोशी वार्ता योगदान इमेल
०९:०८, ८ अप्रिल २०१५ (युटिसी(UTC))
छलफल
- राम प्रसाद जोशी सर बोट यन्त्रको नराम्रो उपयोग भयो भने यी कार्यहरु हुने हुन् तर बोट यन्त्र लाइ म्यानुवलली आफ्नु अधिनमा राखेर काम गरे यसले धेरै राम्रो काम गर्न सक्छ। बोट यन्त्रले धेरै विकिपिडियामा राम्रो कामहरु गरेको छ। यो कार्य कठिन भएपनि धेरै उपयोगी छ। यसको राम्रो उपयोग गर्नले विकिपिडियाको प्रगति हुन्छ। एक प्रयोगकर्ताले गरेको नराम्रो कामले गर्दा सबै प्रयोगकर्तालाई यो अधिकार को लागि अनुमती नदिनु त राम्रो नहोला नि? -बेनुपराज पौडेल (मसँग कुरा गर्नुहोस) ०९:३७, ८ अप्रिल २०१५ (युटिसी(UTC))
- @बेनुपराज पौडेल:जी प्रयोगकर्ताले एक दुईवटा गल्ती गर्छ भने चलाउन नजानेको खण्डमा बोटले एकै पटक एक हजार गल्ती गर्न सक्छ । अहिले तपाईँ विकिपिडियामा नयाँ हुनुहुन्छ । तपाईंले धेरै कुरा जान्न बाँकी छ । त्यसैले तपाईं अहिले बोट प्रयोग गर्दा कुनै गल्ती हुन सक्छ र त्यो गल्ती सुधार्न सकिन्न । पहिले तपाईं आफू विकिपिडिया सम्पादन गर्न दक्ष बन्नुहोस् त्यसपछी तपाईंलाई विकिपिडियाका अधिकारहरू दिइने छन् । तपाईंले बनाएको बोटलाई सुरक्षित राख्नुहोला पछी तपाईं त्यसको प्रयोग गर्न सक्नु हुनेछ । अर्को कुरा तपाईंको बोटलाई अन्य सक्रिय प्रयोगकर्ता साथीहरूको समर्थन मिल्छ भने तपाईं बोट चलाउनुहोला त्यसमा मलाई कुनै आपत्ती छैन चलाउन नजानेर बिग्रन गएको खण्डमा तपाईं आफै जिम्मेवार हुनु पर्ने छ । -- आर॰पी॰ जोशी वार्ता योगदान इमेल१०:०९, ९ अप्रिल २०१५ (युटिसी(UTC))
- म भित्रि लिंक गर्न, श्रेणीकारण गर्न सिपालु छु र नयाँ प्रयोगकर्तालाइ स्वागत गर्न त अवेशेक र सजिलो नै छ।-बेनुपराज पौडेल (मसँग कुरा गर्नुहोस) १०:३०, ९ अप्रिल २०१५ (युटिसी(UTC))
- @बेनुपराज पौडेल:जी तपाईं पृष्ठहरूमा भित्री लिंक राख्न र पृष्ठहरूको श्रेणीकरण गर्न सिपालु हुनुहुन्छ होला तर तपाईंको प्रत्यक सम्पादनमा हिज्जे गलत भइरहेको हुन्छ त्यो मैले हेरिरहन्छु । यदी तपाईंले पृष्ठहरूको श्रेणीकरण गलत हिज्जे द्वारा गर्न थाल्नु भयो भने के गर्नु हुन्छ ? तपाईँको सम्पादनमा धेरै त्रुटीहरू देखिन्छन् । जस्तै:- यहाँ दिएको तपाईंको प्रतिक्रियामा नै हेर्नुहोस् कति त्रुटी छ । त्यहाँ तपाईंले श्रेणीकरणलाई श्रेणीकारण लेख्नु भएको छ भने आवस्यकलाई अवेसेक लेख्नु भएको छ । त्यसैले तपाईंले पहिले सुद्ध सम्पादन गर्न सिक्न आवस्यक छ । एक दुई ठाउँमा त कहिं कतै गल्ती हुन्छ नै तर तपाईँको सम्पादनमा हिज्जेको निकै असुद्धता देखिन्छ । असुद्ध हिज्जेद्वारा चलाएको बोटले कत्तिको सुद्धता देखाउला त ? -- आर॰पी॰ जोशी वार्ता योगदान इमेल१६:१०, ९ अप्रिल २०१५ (युटिसी(UTC))
- उपरोक्त छलफललाई एक पूर्णलेखको रूपमा संरक्षित गरिएको छ। कृपया यसमा परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालापहरू यस पृष्ठको नयाँ विभागमा हुनुपर्ने हो।
- यो छलफल समाप्त भइसकेको छ। कृपया यसलाई परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालाप यस पृष्ठको नयाँ विभागहरूमा हुनुपर्ने हो।
- विकि: ne.wikipedia.org (stewardry • list 'crats • bot policy)
- अपरेटर Operator = राजा उप्रेती
- उद्देश्य Purpose = Archiving talk pages
- स्वचालित वा म्यानुवल सहायता Automatic or Manually Assisted = म्यानुवल सहायता/Manually Assisted
- पहिले देखि बोट प्राप्त छ/छैन Already has bot flag on = छैन/No
Hello I am Raaza Upreti and i am creating new bot RaazaBot which help to archive threads from talk pages. I hope this bot should be on in this wiki. And you can see contributions also. -राजा उप्रेती (कुरा गर्ने) १४:३४, २५ सेप्टेम्बर २०१६ (युटिसी(UTC))
समर्थन
- -राजा उप्रेती (कुरा गर्ने) १४:३४, २५ सेप्टेम्बर २०१६ (युटिसी(UTC))
विरोध
छलफल
राजाजी नेपाली विकिपिडियामा तपाईंको योगदान देखेर खुसी लाग्यो साथै तपाईंले विकिपिडियालाई सहयोग गर्न देखाएको भावनाको कदर गरिन्छ । बोट बनाउनु भएको खबरले निकै खुसी छु । राजाजी बोटहरू स्वचालित हुने भएकाले चलाउनमा सानो गल्ति भयो भने यसले विकिपिडियामा निकै नोक्सान पुग्न सक्छ । त्यसैले तपाईंले बनाएको बोटलाई अहिले सुरक्षितसँग राख्नुहोला आवस्यकता परेमा तपाईंको बोटलाई सञ्चालनमा ल्याउने कोशिस गरिने छ । --आर॰पी॰ जोशी वार्ता १८:४९, २६ सेप्टेम्बर २०१६ (युटिसी(UTC))
- @Ram Prasad Joshee: जि, तपाईंले भन्नू भको कुरो पनि ठिक हो, तर यो बोट ले विकिपिडियालाई नोक्सान गर्दैन, यो बोट मैले आफै चलाउने हो र बोटको काम पुरानो वार्तालापलाई अर्चिव गर्ने मात्रै हो र यो बोट नेपाली प्रयोगकार्तालाई धेरै आवस्यक छ किनभने कृष दुलाल, निर्जल श्रेष्ठ जस्ता पुरानो प्रयोगकर्ताको पृष्ठ धेरै लामो छ र त्यहा २०० भन्दा वार्ता छ र त्यो वार्ता लोड हुन पनि धेरै समय लाग्छ । त्यसैलि यो बोटलाई संचालित गर्नुपर्छ । राजा उप्रेती (कुरा गर्ने) ००:५७, २७ सेप्टेम्बर २०१६ (युटिसी(UTC))
- Request withdrawn
- उपरोक्त छलफललाई एक पूर्णलेखको रूपमा संरक्षित गरिएको छ। कृपया यसमा परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालापहरू यस पृष्ठको नयाँ विभागमा हुनुपर्ने हो।
- यो छलफल समाप्त भइसकेको छ। कृपया यसलाई परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालाप यस पृष्ठको नयाँ विभागहरूमा हुनुपर्ने हो। यसको संक्षिप्त परिणाम निम्न रह्यो:
- सफल भएन - सामुदायको मत पर्याप्त नभएकोले सम्पन्न भएन । — तुल्सी भगत (वार्तालाप) ०९:३३, १५ मे २०१८ (युटिसी(UTC))
- बोटको नाम Bot User = JuniorBot
- उद्देश्य Purpose = वर्तनी सुधार, श्रेणी सुधार तथा अन्य रिपीटीशन कार्य
- स्वचालित वा म्यानुवल सहायता Automatic or Manually Assisted = स्वचालित तथा म्यानुवल
- सफ्टवेयर Software = WP:AWB
- पहिले देखि बोट प्राप्त छ/छैन Already has bot flag on = छैन
—JuniorX2 ChatHello! ०७:५३, २२ अक्टोबर २०१६ (युटिसी(UTC))
समर्थन
विरोध
- विरोध बोट एउटा मेसिन हो जसलाई उचित प्रयोगगर्दा सारै सजिलो छिटो तर सानो असावधानीले पनि ठुलो नोक्सानी पुयाउने हुदा बोट अनुमति को लागि विरोध गर्दछु । Nawaraj Ghimireकुरा गर्ने ०७:०९, २० अप्रिल २०१७ (युटिसी(UTC))
छलफल
- उपरोक्त छलफललाई एक पूर्णलेखको रूपमा संरक्षित गरिएको छ। कृपया यसमा परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालापहरू यस पृष्ठको नयाँ विभागमा हुनुपर्ने हो।
- यो छलफल समाप्त भइसकेको छ। कृपया यसलाई परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालाप यस पृष्ठको नयाँ विभागहरूमा हुनुपर्ने हो। यसको संक्षिप्त परिणाम निम्न रह्यो:
- प्रशासकवर्गबाट कुनै पनि प्रतिक्रिया नदेखापरेकोले निवेदकद्वारा निवेदन फिर्ता लिइयो ।
नोट: आफैले निवेदन खारिज गर्दै । — तुल्सी भगत (वार्तालाप) ०८:२२, १४ जुलाई २०१८ (युटिसी(UTC))
- प्रशासकवर्गबाट कुनै पनि प्रतिक्रिया नदेखापरेकोले निवेदकद्वारा निवेदन फिर्ता लिइयो ।
Tulsibot २
- विकि: ne.wikipedia.org (stewardry • list 'crats • bot policy)
- अपरेटर Operator = Tulsi Bhagat
- उद्देश्य Purpose = श्रेणीकरण (Cats maintenance)
- स्वचालित वा म्यानुवल सहायता Automatic or Manually Assisted = Manually Assisted
- सफ्टवेयर Software = Python
- पहिले देखि बोट प्राप्त छ/छैन Already has bot flag on = हाल छैन (No)
चौतारीको यो छलफललाई ध्यानमा राख्दैँ यो निवेदन यहाँ राखेको छु । यो मेरो दोस्रो निवेदन हो । पहिलो निवेदन स्वीकृत भएर केहि कारणले गर्दा अधिकार हटाउनु परेको थियो । धन्यवाद ! — तुल्सी भगत (वार्तालाप) ०९:५६, १५ मे २०१८ (युटिसी(UTC))
समर्थन
- धेरै आवस्यक कर्य भएकोले मेरो समर्थन छ।-BRP ever १०:४७, १५ मे २०१८ (युटिसी(UTC))
- समर्थन गर्दछु नेपाली विकिमा यस्ता अधिकारको अत्यावस्य भएकोले पूर्ण समर्थन छ । ०३:४५, २४ मे २०१८ (युटिसी(UTC))
- विश्वासिलो तथा अनुभवी प्राविधिक प्रयोगकर्ता भएको हुनाले मेरो पनि समर्थन छ ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:१६, २६ मे २०१८ (युटिसी(UTC))
- मेरो समर्थन छ।--Nirajan pant (कुरा गर्ने) १५:२०, २७ मे २०१८ (युटिसी(UTC))
विरोध
छलफल
@Tulsi Bhagat: - Can you elaborate this - "केहि कारणले गर्दा अधिकार हटाउनु परेको थियो ।" - निर्मल दुलाल (कुरा गर्नुहोस) ०४:३२, १ जुन २०१८ (युटिसी(UTC))
- @Nirmal Dulal: जब मेरो मुख्य खाता स्टेवार्डद्वारा रोक लगाईयो त्यस समय बोट खाताको अधिकार हटाई र रोक लगाईयो तर पछि गएर कुरा समान्य भए पछि रोक हटाईयो र अधिकार दिईएन लग । अधिकारको आवश्यकता परेकोले यो निवेदन यहाँ राखेको छु । — तुल्सी भगत (वार्तालाप) ०७:४९, ३ जुन २०१८ (युटिसी(UTC))
- "मेरो मुख्य खाता स्टेवार्डद्वारा रोक लगाईयो त्यस समय बोट खाताको अधिकार हटाई र रोक लगाईयो" यसको कारण खुलेन? - निर्मल दुलाल (कुरा गर्नुहोस) ०४:३६, ४ जुन २०१८ (युटिसी(UTC))
- कारण यहाँ हेर्नुहोस् । धन्यवाद ! — तुल्सी भगत (वार्तालाप) ०९:२३, ४ जुन २०१८ (युटिसी(UTC))
- "मेरो मुख्य खाता स्टेवार्डद्वारा रोक लगाईयो त्यस समय बोट खाताको अधिकार हटाई र रोक लगाईयो" यसको कारण खुलेन? - निर्मल दुलाल (कुरा गर्नुहोस) ०४:३६, ४ जुन २०१८ (युटिसी(UTC))
- प्र: नेपाली विकिपिडियामा बोट अधिकार पाएपछि जुन किसिमको सम्पादन गर्दा पनि हुन्छ? अन्य विकिपिडियामा त बोटलाई एउटा कार्य गर्न को लागि तयार गरिन्छ र परिक्षण गरिन्छ।(They are scripted to do a particular task) तर यहाँ त प्रबन्धकले मलाई त्यो कार्य गर्ने बोट नै नभएको अवस्थामा बोटलाई अनुरोध गर्नु भन्नुभएको थियो। र कस्तो कस्तो किसिमको श्रेणीकरण (Cats maintenance) हो? यो जान्न पाए सजिलो हुन्थ्यो।(what kind of cats maintainance can your bot do?)-BRP ever ०८:५६, ३ जुन २०१८ (युटिसी(UTC))
- BRPeverज्यू, मेरो बोट खाताले गर्ने कार्य विवरण तथा कोड हेर्नुहोला । धन्यवाद ! — तुल्सी भगत (वार्तालाप) ०९:२३, ४ जुन २०१८ (युटिसी(UTC))
- माथि बोटको नामको पछाडि २ राखिएको छ तर Tulsibot २ नामको बोट देखिएएन, टाइपिङ गर्दा त्रुटि भएको हो कि ? नयाँ बोट फ्ल्यागको लागि तपाईँले ३ वर्षको निष्कृयता नभइसकेको हुँदा पुनः मतदान गरिरहनु नपर्ला ! तर जुन कारणबाट बोट फ्ल्याग हटेको हो, त्यो कारण गलत ठहरेको हो भने पुनः अधिकार प्राप्तिको लागि Arbitration Committee सँग कुरा गर्दा राम्रो हुन्थ्यो कि ?--सरोज(Saroj) (कुरा गर्ने) ०३:३६, १२ जुन २०१८ (युटिसी(UTC))
- मेरो निवेदन स्पष्ट नभएको हुँदा त्यसकारण पर्न गएको असुविधालाई ध्यानमा राख्दै मेरो परिमार्जित निवेदन यस प्रकार छ :
नेपाली विकिपिडियामा १७:२३, १६ जनवरी २०१६ देखि प्रबन्धकको भूमिकामा आफ्नो योगदान गर्दै आएको सबैमा सर्वविदितै छ । नेपाली विकिपिडियामा बोट प्रयोगकर्ताहरूको न्यून सङ्ख्या तथा अनुपस्थितिले गर्दा मैले बोट अधिकारको लागि यहाँ निवेदन राखेको छु । मैले विगतमा प्रयोग गर्दै आएको बोट खाता Tulsibot मा नै बोट अधिकार चाहिएको कुरा स्पष्ट पार्न चाहन्छु, खासमा यो कार्य पूर्ण गर्नका लागि मैले "Tulsibot २" राखेर यहाँ निवेदन गरेको थिए । (अझ जानकारीका लागि अङ्ग्रेजी विकी हेर्न आग्रह)
मेरो खातालाई स्टेवार्डद्वारा रोक लगाइएपछि मेरो बोट अधिकार हटाइएको थियो । अब पुनः आएर म आफ्नो बोट खाताद्वारा योगदान दिन चाहन्छु जसकारण मलाई यो अधिकार दिन प्रशासकवर्गमा अनुरोध गर्दछु । स्थानीय विकिमा अधिकार प्राप्तिका लागि समुदायको मत तथा बोटले गर्ने कार्य स्पष्ट भएपछि अधिकार प्रदान गर्न सकिने मेरो धारणा रहेको छ । मेरो निवेदनमाथि टिप्पणी गर्ने सम्पूर्ण सदस्यहरूलाई मैले चित्त बुझ्दो उत्तर दिइसकेकोले म प्रशासकवर्गलाई मेरो यो निवेदन स्वीकृत गर्न आग्रह गर्दछु । मेरो बोटद्वारा गरिएका तथा गर्न सक्ने कार्यहरूको विवरण यहाँ हेर्न सक्नुहुन्छ ।
सरोजज्यू, मेरो यो निवेदनलाई स्थानीय विकीका प्रशासक वर्गले नै स्वीकृत/अस्वीकृत गर्नसक्ने क्षमता भएकोले यसलाई यसै ठाउँबाट समाधान गर्न सकिन्छ । जहाँसम्म न्यासी समितिको कुरा छ त्यो विकिमिडिया परियोजनाका जम्मा १० वटा विकीमा मात्र सक्रिय रहेको छ । उपरोक्त समितिले सम्बन्धित विकीको आन्तरिक द्वन्द तथा प्रयोगकर्ताहरुको समस्यालाई हेर्ने हुँदा त्यहाँ निवेदन गर्ने कुनै आधार नै देखिदैन । धन्यवाद ! — तुल्सी भगत (वार्तालाप) ०८:१७, १६ जुन २०१८ (युटिसी(UTC))
- @BRPever: हजुरको प्रश्नके रहेको छ...? स्टेवार्डलाई यो छलफलमा किन बोलाउने...? म यो समुदायमा पहिले पनि बोट प्रयोग गरिसकेको छु पुनः सो अधिकार पाउन सक्क्षम नभएको त होइन् । म आफ्नो शब्द यहाँ टुङ्गो लगाउन चाहनछु र प्रशासकवर्गमा निवेदन जाँच गर्न अनुरोध । धन्यवाद ! — तुल्सी भगत (वार्तालाप) ०२:४१, १७ जुन २०१८ (युटिसी(UTC))
- तपाईको खाता स्टेवार्डले जिलक(glock) गरेको हो, र समुदायले प्रदान गरेको अधिकार स्टेवार्डले हटाएपछि स्टेवार्डबाट एउटा स्पष्टीकरण हुँदा सजिलो हुन्थ्यो। न्यासी समिति (Arbitration Committee)को पनि कुरा आएपछि जुन हाम्रो समुदायमा नभएकोले त्येसो गर्नु उचित होला। तर प्रशासकले नभए पनि हुन्छ भन्नुहुन्छ भने मलाई कुनै आपत्ति छैन र मेरो समर्थन त छदैछ।--BRP ever ०५:३८, १७ जुन २०१८ (युटिसी(UTC))
- @BRPever: बेनुपराजज्यू, अझ पनि टिप्पणीको लागि धन्यवाद । मैले अघि नै स्थानीय विकीको महत्वको बारेमा उल्लेख गरिसके र के हजुरको लागि यो लग स्पष्टीकरण होइन् ? यो भन्दा ठुलो स्पष्टीकरण के हुन् सक्छ । आशा छ मेरो उत्तरलाई तपाईले न्यायप्रद र तर्क सङ्गत मान्नुहुनेछ । धन्यवाद ! — तुल्सी भगत (वार्तालाप) ०८:५१, १८ जुन २०१८ (युटिसी(UTC))
- तपाईको खाता स्टेवार्डले जिलक(glock) गरेको हो, र समुदायले प्रदान गरेको अधिकार स्टेवार्डले हटाएपछि स्टेवार्डबाट एउटा स्पष्टीकरण हुँदा सजिलो हुन्थ्यो। न्यासी समिति (Arbitration Committee)को पनि कुरा आएपछि जुन हाम्रो समुदायमा नभएकोले त्येसो गर्नु उचित होला। तर प्रशासकले नभए पनि हुन्छ भन्नुहुन्छ भने मलाई कुनै आपत्ति छैन र मेरो समर्थन त छदैछ।--BRP ever ०५:३८, १७ जुन २०१८ (युटिसी(UTC))
- सफल भएन — तुल्सी भगत (वार्तालाप) ०८:२२, १४ जुलाई २०१८ (युटिसी(UTC))
- उपरोक्त छलफललाई एक पूर्णलेखको रूपमा संरक्षित गरिएको छ। कृपया यसमा परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालापहरू यस पृष्ठको नयाँ विभागमा हुनुपर्ने हो।