विकिपिडिया:विकिपिडिया एसियाली महिना २०१८
स्वरूप
नियमहरू
छोटकरीमा: नोभेम्बर २०१८ महिना भरि एसियाली राष्ट्रहरू (व्यक्ति, स्थान, संस्कृति इत्यादी) को बारेमा नयाँ लेख, कम्तीमा ३००० बाइट तथा ३०० शब्दहरू भएको सूची वाहेकको राम्रो लेख तयार गर्ने
- तपाईले नोभेम्बर १, २०१८ ०:०० देखि नोभेम्बर ३०, २०१८ २३:५९ (युटिसी) सम्म नयाँ लेख (ठुटो पृष्ठलाई सुधार गरेको सामेल नहुने) तयार गरेको हुनु पर्नेछ ।
- लेखमा कम्तीमा ३,००० बाइट र ३०० शब्दहरू हुनु पर्नेछ ।
- लेखले लेखको उल्लेखनियताको मापदण्ड पूरा गरेको हुनु पर्नेछ ।
- लेखमा विश्वाशिलो स्रोत हुनु पर्नेछ, लेखमा भएका शङ्कास्पद तथा विवादास्पद तथ्यहरूमा रूजुयोग्य स्रोत खुलाएको हुनु पर्नेछ ।
- लेख मेसिनको अनुवादमा आधारित हुनु हुदैन साथै लेख सभ्य भाषामा लेखिएको हुनु पर्नेछ ।
- लेखमा कुनै पनि विवाद हुन नहुने ।
- सूचीको लेख हुन नहुने ।
- लेखमा विशेष सूची राखिएको भएका त्यसलाई गणना गरिनेछ ।
- लेख सुचनामूलक हुनु पर्ने ।
- लेखहरू एसियाली राष्ट्रहरू (व्यक्ति, स्थान, संस्कृति इत्यादी) को बारेमा लेखिएको हुनु पर्नेछ । विकिपिडिया समुदाय बोलिने देश भन्दा अन्य एसियाली देशको सम्बन्धमा लेख तयार गर्ने पर्नेछ । जस्तैः नेपाली विकिपिडियाले नेपालको बारेमा लेख तयार नगरि अन्य एसियाली देशहरूको बारेमा लेख तयार गर्ने ।
- आयोजकले लेखलाई अर्को आयोजकबाट जाँच गराएको हुनु पर्नेछ ।
- टिप्पणीहरूः अन्तयमा, स्थानीय समुदायको निर्णयकर्ताबाट कुनै पनि लेख स्विकारयोग्य छ वा छैन भन्ने सम्बन्धमा तय गरिनेछ ।
- तपाईले ४ लेख तयार गर्नु भए पश्चात शर्त पूरा भएको मानिने छ र तपाईले कुनै एक एसियाली समुदायबाट WAM पोस्टकार्ड प्राप्त गर्नु हुनेछ ।
- विकिपिडिया एसियाली राजदुतले पोस्टकार्डको अलावा एसियाली सम्बद्धहरूबाट हस्ताक्षर भएको प्रमाणपत्र प्राप्त गर्नु हुनेछ । थप जानकारीको लागी प्रश्न तथा उत्तर हेर्नुहोस ।
आयोजकहरू
- Nirjal stha (कुरा गर्ने) ०४:०६, २८ अक्टोबर २०१८ (युटिसी(UTC))
- Janak Bhatta (कुरा गर्ने) १५:०३, २८ अक्टोबर २०१८ (युटिसी(UTC))
आयोजक आवेदनको समयावधी समाप्त
सहभागी बन्नुहोस्
इच्छुक सहभागीहरूले यहाँ सहभागीता जनाउनुहोस । तपाईले कुनै पनि बेला सहभागिता जनाउन सक्नु हुनेछ । तपाईको लेखले सम्पूर्ण शर्तहरू पूरा गरेको अवस्थामा आयोजकहरूले सो लेखमा चिन्ह (जाँच) लगाउनु हुनेछ ।
सहभागीहरूको सूची
- :) लर्नरktm
- :) पर्वत सुबेदी
- :) हिमाल सुबेदी
- :) Janak Bhatta
- :) Nabin K. Sapkota
- :) श्रेष्ठ भूपेन्द्र
- :) Bishaldev100
- :) Rusha Manandhar
- :) सन्दिप निराैला (कुरा गर्ने)
- द रेडबक्स TheRedBox (कुरा गर्ने) १९:५९, २२ नोभेम्बर २०१८ (युटिसी(UTC))
- Ganesh Paudel (कुरा गर्ने) ०७:५९, २७ नोभेम्बर २०१८ (युटिसी(UTC))
लेख पेश गर्नुहोस्
विकिपिडिया एसियाली महिना २०१८ मा लेख पेश गर्नुहोस ।
उपयोगी लिङ्कहरू
उपकरणमा समस्या भएकाहरूका लेखहरू
पूरानो संस्करण
सम्बन्धन
- Wikimedia User Group China
- Wikimedia Taiwan
- Wikimedia India
- Wikimedia Indonesia
- Wikimedians in Kansai
- Wikimedia Community User Group Hong Kong
- Wikimedia Bangladesh
- Wikimedians of Nepal
- Wikimedia Community User Group Sri Lanka
- Punjabi Wikimedians User Group
- Philippine Wikimedia Community User Group
- Wikimedians of Korea User Group
- Iranian Wikimedians User Group
- Wikimedians of the Levant User Group
- Azerbaijani Wikimedians User Group
- Wikimedians in Thailand
- Wikimedia Community User Group Malaysia
- Vietnam Wikimedians User Group
- West Bengal Wikimedians
- Wikipedia Asian Month User Group