विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/आयुर्वेद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आयुर्वेद[सम्पादन गर्नुहोस्]

आयुर्वेदका भगवान: धनवन्तरी। समुन्द्र मन्थनको समयमा धनवन्तरी अमृत, संख, चक्र र जडीबुटीका साथ प्रकट भएका हुन्।

आयुर्वेद विश्वकै प्राचिन चिकित्साशास्त्र हो। यो अथर्ववेदको उपवेद हो। आयुर्वेद इशापूर्व ३ हजारदेखि ५० हजार वर्ष अगाडी भारतवर्षबाट विकास भएको मानिन्छ। मानव स्वास्थ्य शरीर, मनआत्माको सन्तुलनमा निर्भर गर्छ भने रोग त्रि-दोषहरु (वात, पित्त र कफ) को असन्तुलनको कारणले हुने विश्वास आयुर्वेदमा छ। स्वास्थ्यरोगबारे आयुर्वेदको अवधारणाहरुले जडीबुटी मिश्रण, विशेष आहार र अन्य अद्वितीय स्वास्थ्य पद्धतिहरू (योग, पञ्चकर्म, क्षारसूत्र) को प्रवर्तन गर्दछ। नेपाल, भारत, श्रीलंका लगायतका दक्षिण एसियाली मुलुकहरुमा आयुर्वेदको प्रयोग निकै नै बढी छ। नेपालमा झन्डै ८० प्रतिशत मानिसहरु प्राथमिक उपचारका निम्ति आयुर्वेद चिकित्साशास्त्रको प्रयोग गर्छन। हाल विश्वभरी नै आयुर्वेद वैकल्पिक उपचार पद्धतिको रुपमा प्रख्यात हुँदै आइरहेको छ। (पूरा  पढ्नुहोस्...)

  • मुख्य सम्पादक: Editswikifornepali
  • आवेदनकाे कारणहरू: उल्लेखनीय, विस्तृत, पूर्ण अनुसन्धान र तटस्थ
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:४८, २२ जनवरी २०१५ (युटिसी(UTC))

सम्पादकहरूको मतदानको आधारमा फेब्रुअरी महिनाको लागी प्रमुख लेखको रूपमा स्विकृत गरिएको छ ।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:५६, २२ जनवरी २०१५ (युटिसी(UTC))