सामग्रीमा जानुहोस्

"विकिपिडिया:बोटहरू/अनुमोदनको लागि अनुरोध" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा +सम्पन्न
पङ्क्ति ८९: पङ्क्ति ८९:


== [[प्रयोगकर्ता:Groot (bot)|Groot (bot)]] ==
== [[प्रयोगकर्ता:Groot (bot)|Groot (bot)]] ==
{{sr-request
|Status =Done <!--don't change this line-->
|बोटको नाम '''Bot User''' =[[प्रयोगकर्ता:Groot (bot)|Groot (bot)]]
}}
* बोट ('''Bot'''): [[प्रयोगकर्ता:Groot (bot)|Groot (bot)]]
* बोट ('''Bot'''): [[प्रयोगकर्ता:Groot (bot)|Groot (bot)]]
* बोट प्रयोगकर्ता ('''Bot User''') = [[प्रयोगकर्ता:Saroj Uprety|Saroj Uprety]]
* बोट प्रयोगकर्ता ('''Bot User''') = [[प्रयोगकर्ता:Saroj Uprety|Saroj Uprety]]
पङ्क्ति १०२: पङ्क्ति १०६:
=== असमर्थन ===
=== असमर्थन ===
=== छलफल ===
=== छलफल ===
: मतको आधारमा बोट अधिकार प्रदान गरियो। कृपया सजग भएर हिज्जे सुधार, श्रेणीकरण गर्नको लागि निर्देशन दिइन्छ। धन्यवाद--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०८:१३, २४ अगस्त २०२० (नेपाली समय)

०८:१३, २४ अगस्ट २०२० जस्तै गरी पुनरावलोकन

 विशेषाधिकार निवेदन
 प्रशासक
 प्रबन्धक
 बोट
 खाता निर्माताहरू
 आईपी रोक माफी
 अन्य प्रयोगकर्ता अधिकार
(विविध)
 अस्थायी स्वीकृत निवेदनहरू
 

बोट

बोट शब्द रोबोटबाट निकालिएको हो जो एउटा स्वचालित वा अर्धस्वचालित यन्त्र हुन्छन जुन विकिपिडियामा भएका लेखहरुलाई व्यवस्थित गर्ने अभिप्रायले काम गर्छन । यिनीहरु मानव प्रयोगकर्ताको रुपमा लेखहरुको निर्माण, विस्तार वा अन्य कार्यहरु गर्न सक्छन । बोट प्राय एउटा प्रोग्रामिङ्ग भाषामा लिखित कोड हुन्छन जसले निश्चित कार्यहरुलाई सम्पन्न गर्छन । प्रायः प्रयोग हुने पाइथन, पर्ल, एप्पल स्क्रिप्ट, डट नेट आदि छन् । बोट धेरै छरितोरुपमा सम्पादन गर्नमा सक्षम हुन्छन तथा यदि उनीहरु गलत तरिकाद्वारा निर्मित अथवा संचालित गरियो भने विकिपिडियामा क्षति पुर्याउन सक्छन । नेपाली विकिपिडिया मा मेटा अनुसार बोट नीति लागु गरिएको छ ।

आवश्यकताहरू

विकिपिडियामा बोट पद प्राप्त गर्नको लागी प्रयोगकर्ताहरूलाई निम्न चरणहरूको आवश्यक पर्दछ:-

  • विकिपिडियाको बारेमा राम्रो जानकारी राख्नुका साथै पृष्ठहरूलाई सम्पादन, अनुप्रेषण, फाइल लोकेट, श्रेणीकरण, ढाँचाको प्रयोग इत्यादी काम गर्न दक्ष हुनु पर्ने छ ।
  • नेपाली भाषाका साथै अन्य भाषाहरूको जानकार भएको व्यहोरा देखाउने ढाँचाहरू आफ्नो प्रयोगकर्ता पृष्ठमा राखेको हुनु पर्ने छ ।
  • विकिपिडियामा खाता बनाएको कम्तिमा पनि ६ महिना पुगेको हुनु पर्ने छ ।
  • उपरोक्त योग्यताहरू पुगेको कुनै पनि सक्रिय प्रयोगकर्ताले यहाँ आफ्नो उम्मेदवारी फारम भरेर आवेदन गर्न सक्ने छ ।
  • उपरोक्त आवेदन गर्ने आवेदकलाई बोट बनाउने र नबनाउने बिषयमा अन्य प्रयोगकर्ताहरूले छलफलका साथै आवेदकको समर्थन अथवा बिरोध गर्ने छन् ।
  • आवेदकले अन्य प्रयोगकर्ताहरूलाई आफुलाई समर्थन गर्न भनि गुहार्न पाउने छ ।
  • उपरोक्त कार्यहरू पुरा भएमा र आवेदकको पक्षमा धेरै जनाले समर्थन गरेमा प्रशासकले आवेदकलाई बोट बनाउने छन् ।


बोट पदको लागि निवेदनको प्रक्रिया

ध्यान दिनुहोला: बोट पदको लागि निवेदन गरिसके पश्चात २ हप्ता सम्म विकि समुदायको कुनै पनि प्रयोगकर्ताले तपाईसँग प्रश्न सोध्न सक्छ जसको उत्तर दिनु वा नदिनु तपाई माथि निर्भर गर्छ । तपाईको आवेदन संगै मतदानको प्रक्रिया पनि सुरु हुनेछ । कृपया आवेदन गरिसके पश्चात ईमेल द्वारा वर्तमान प्रशासकहरूलाई सूचित गर्नुहोला तथा विकिपिडिया:चौतारी मा आफ्नो आवेदनको सूचना दिनुहोला जसले अन्य प्रयोगकर्ता पनि तपाईको आवेदनको बारेमा जान्न सकोस र तपाईको पक्ष/विपक्षमा मतदान गर्न सकोस्।

वर्तमान समय : १८:१०, १७ जुन २०२४ (युटिसी)

निवेदन फारमको स्वरुप यस प्रकारको हुनु पर्नेछ:

==== प्रयोगकर्ता नाम ====
 |status = <!--don't change this line-->
 |बोटको नाम '''Bot User''' =
 |उद्देश्य '''Purpose''' =
 |स्वचालित वा म्यानुवल सहायता '''Automatic or Manually Assisted''' =
 |सफ्टवेयर '''Software''' =
 |पहिले देखि बोट प्राप्त छ/छैन '''Already has bot flag on''' =

 (तपाईको भनाई) ~~~~

'''समर्थन'''

'''विरोध'''

'''छलफल'''

उदाहरण:XXXXले भर्दा भर्नु परे यसरी

==== XXXX ====
 |status = <!--don't change this line-->
 |बोटको नाम '''Bot User''' = XXXX
 |उद्देश्य '''Purpose''' =
 |स्वचालित वा म्यानुवल सहायता '''Automatic or Manually Assisted''' =
 |सफ्टवेयर '''Software''' =
 |पहिले देखि बोट प्राप्त छ/छैन '''Already has bot flag on''' =
 (तपाईंको भनाई) ~~~~

'''समर्थन'''

'''विरोध'''

'''छलफल'''
  • अपरेटर (Operator) = Tulsi Bhagat
  • उद्देश्य (Purpose) = श्रेणीकरण (Cats maintenance)
  • स्वचालित वा म्यानुवल सहायता (Automatic or Manually Assisted) = Manually Assisted
  • सफ्टवेयर (Software) = Python
  • म्यानुअल (Manual) = Manual:Pywikibot
  • लिपिहरू (Scripts) = Manual:Pywikibot/Scripts
  • पहिले देखि बोट प्राप्त छ/छैन (Already has bot flag on) = हाल छैन (No)

नमस्ते! म १६ जनवरी २०१६ देखि यहाँ एक प्रबन्धकको रूपमा कार्यरत छु र मलाई बोटको निकै जानकारी छ । हालैमा लहानमा भएको विकी कार्यशालामा मैले बोट सम्बन्धी प्रोग्राम व्यवस्थित गरिएको छु । सबैमा जानकारी नै होला, यहाँ विकिपिडियामा श्रेणीहरूको स्थिति प्रतिकूल रहेको हुनाले सो को अनुकूलताको लागि म आफ्नो Tulsibot खातामा बोट अधिकार प्राप्त गर्न निवेदन राखेको छु । धन्यवाद ! — तुल्सी भगत (योगदान | वार्ता) ०७:४३, १४ डिसेम्बर २०१८ (युटिसी(UTC))

समर्थन

  • निजले विकिमिडियाका विभिन्नि आयोजनाहरू लगायत अफलाइन कार्यक्रमहरूमा पनि आफ्नो उत्कृष्टता देखाइरहेका छन्। साथै नेपाली विकिपिडियामा प्रबन्धकको रूपमा योगदान दिइरहनुभएको छ। यस विकिपिडियामा श्रेणीकरण'मा समस्या रहेको पनि हामीले अनुभव गरिरहेका छौं र यसलाई स्व-चालित रूपमा बोटको प्रयोगबाट समाधान गर्न सहज हुने हुँदा बोट अनुमोदनको अनुरोधलाई मेरो  समर्थन छ।--Nirajan pant (कुरा गर्ने) ०३:४८, १९ डिसेम्बर २०१८ (युटिसी(UTC))
  • श्रेणीकरण सम्बन्धी समस्यालाई स्वचालित रूपले समाधान गर्न गरिएको यस प्रस्तावलाई मेरो  समर्थन छ ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:१३, २० डिसेम्बर २०१८ (युटिसी(UTC))
  •  समर्थन- Janak Bhatta (कुरा गर्ने) ०३:५८, २१ डिसेम्बर २०१८ (युटिसी(UTC))

विरोध

छलफल

यस आवेदनको सन्दर्भमा नेपाली विकिपिडियन साथीहरूले खुलेर आफ्नो विचार राख्न नचाहनु भएको जस्तो देखियो। प्रस्ताव अनिर्णित रहनुभन्दा छलफल अगाडि बढ्दा राम्रो हुन्थ्यो। आ-आफ्नो विचार राख्नुहोला। यो विषय माथि छलफल पश्चात समुदायबाट सदर भए पछि मात्र कार्यान्वयनमा जाने भएकाले बिना हिचकिचाहट छलफलमा सहभागी हुन आवश्यक छ। साथै २ हप्ताको मतदान समयमा सहभागिता न्यून रहे वा विरोधको मत प्राप्त नभए अनुरोध स्वत: सदर भएको मानी अनुरोध कार्यान्वयनको प्रक्रियालाई अगाडि बढाउनको लागि ब्युरोक्र्याटलाई आग्रह गर्दछु।--Nirajan pant (कुरा गर्ने) १६:३७, २७ डिसेम्बर २०१८ (युटिसी(UTC))

ː सफल भयो- २ हप्ताको मतदान समयमा प्राप्त मत अनुसार सबैको समर्थन भएको हुनाले अधिकार प्रदान गरियो । -- निर्मल दुलाल (कुरा गर्नुहोस) ०६:५८, २८ डिसेम्बर २०१८ (युटिसी(UTC))

  • बोट (Bot): Groot (bot)
  • बोट प्रयोगकर्ता (Bot User) = Saroj Uprety
  • उद्देश्य (Purpose) = हिज्जे सुधार (Spelling correction), श्रेणीकरण (Cats maintenance)
  • स्वचालित वा म्यानुअली सहायता (Automatic or Manually Assisted) = म्यानुअली (Manually)
  • सफ्टवेयर (Software) = विकिपिडिया:अटोविकिब्राउजर (AWB)
  • पहिले देखि बोट प्राप्त छ/छैन (Already has bot flag on) = छैन (No)

हिज्जे सुधार, श्रेणीकरणको लागि बोट अनुरोध। योगदान यहाँ हेर्नुहोस्।--Saroj Uprety (कुरा गर्ने) १३:४०, १६ अगस्त २०२० (नेपाली समय)

समर्थन

  •  समर्थन, नेपाली विकिपिडियामा एउटा अति सक्रिय यन्त्रमानवको खाँचो थियो जुन अब पुरा होला जस्तो छ। पर्वत सुबेदी (कुरा गर्ने) १४:१५, १९ अगस्त २०२० (नेपाली समय)

असमर्थन

छलफल

मतको आधारमा बोट अधिकार प्रदान गरियो। कृपया सजग भएर हिज्जे सुधार, श्रेणीकरण गर्नको लागि निर्देशन दिइन्छ। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:१३, २४ अगस्त २०२० (नेपाली समय)