"विकिपिडिया:बोटहरू/अनुमोदनको लागि अनुरोध" का संशोधनहरू बिचको अन्तर
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
सा +सम्पन्न |
||
पङ्क्ति ८९: | पङ्क्ति ८९: | ||
== [[प्रयोगकर्ता:Groot (bot)|Groot (bot)]] == |
== [[प्रयोगकर्ता:Groot (bot)|Groot (bot)]] == |
||
{{sr-request |
|||
|Status =Done <!--don't change this line--> |
|||
|बोटको नाम '''Bot User''' =[[प्रयोगकर्ता:Groot (bot)|Groot (bot)]] |
|||
}} |
|||
* बोट ('''Bot'''): [[प्रयोगकर्ता:Groot (bot)|Groot (bot)]] |
* बोट ('''Bot'''): [[प्रयोगकर्ता:Groot (bot)|Groot (bot)]] |
||
* बोट प्रयोगकर्ता ('''Bot User''') = [[प्रयोगकर्ता:Saroj Uprety|Saroj Uprety]] |
* बोट प्रयोगकर्ता ('''Bot User''') = [[प्रयोगकर्ता:Saroj Uprety|Saroj Uprety]] |
||
पङ्क्ति १०२: | पङ्क्ति १०६: | ||
=== असमर्थन === |
=== असमर्थन === |
||
=== छलफल === |
=== छलफल === |
||
: मतको आधारमा बोट अधिकार प्रदान गरियो। कृपया सजग भएर हिज्जे सुधार, श्रेणीकरण गर्नको लागि निर्देशन दिइन्छ। धन्यवाद--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०८:१३, २४ अगस्त २०२० (नेपाली समय) |
०८:१३, २४ अगस्ट २०२० जस्तै गरी पुनरावलोकन
विशेषाधिकार निवेदन | प्रशासक | प्रबन्धक | बोट | खाता निर्माताहरू | आईपी रोक माफी | अन्य प्रयोगकर्ता अधिकार (विविध) | अस्थायी स्वीकृत निवेदनहरू |
बोट
बोट शब्द रोबोटबाट निकालिएको हो जो एउटा स्वचालित वा अर्धस्वचालित यन्त्र हुन्छन जुन विकिपिडियामा भएका लेखहरुलाई व्यवस्थित गर्ने अभिप्रायले काम गर्छन । यिनीहरु मानव प्रयोगकर्ताको रुपमा लेखहरुको निर्माण, विस्तार वा अन्य कार्यहरु गर्न सक्छन । बोट प्राय एउटा प्रोग्रामिङ्ग भाषामा लिखित कोड हुन्छन जसले निश्चित कार्यहरुलाई सम्पन्न गर्छन । प्रायः प्रयोग हुने पाइथन, पर्ल, एप्पल स्क्रिप्ट, डट नेट आदि छन् । बोट धेरै छरितोरुपमा सम्पादन गर्नमा सक्षम हुन्छन तथा यदि उनीहरु गलत तरिकाद्वारा निर्मित अथवा संचालित गरियो भने विकिपिडियामा क्षति पुर्याउन सक्छन । नेपाली विकिपिडिया मा मेटा अनुसार बोट नीति लागु गरिएको छ ।
आवश्यकताहरू
विकिपिडियामा बोट पद प्राप्त गर्नको लागी प्रयोगकर्ताहरूलाई निम्न चरणहरूको आवश्यक पर्दछ:-
- विकिपिडियाको बारेमा राम्रो जानकारी राख्नुका साथै पृष्ठहरूलाई सम्पादन, अनुप्रेषण, फाइल लोकेट, श्रेणीकरण, ढाँचाको प्रयोग इत्यादी काम गर्न दक्ष हुनु पर्ने छ ।
- नेपाली भाषाका साथै अन्य भाषाहरूको जानकार भएको व्यहोरा देखाउने ढाँचाहरू आफ्नो प्रयोगकर्ता पृष्ठमा राखेको हुनु पर्ने छ ।
- विकिपिडियामा खाता बनाएको कम्तिमा पनि ६ महिना पुगेको हुनु पर्ने छ ।
- उपरोक्त योग्यताहरू पुगेको कुनै पनि सक्रिय प्रयोगकर्ताले यहाँ आफ्नो उम्मेदवारी फारम भरेर आवेदन गर्न सक्ने छ ।
- उपरोक्त आवेदन गर्ने आवेदकलाई बोट बनाउने र नबनाउने बिषयमा अन्य प्रयोगकर्ताहरूले छलफलका साथै आवेदकको समर्थन अथवा बिरोध गर्ने छन् ।
- आवेदकले अन्य प्रयोगकर्ताहरूलाई आफुलाई समर्थन गर्न भनि गुहार्न पाउने छ ।
- उपरोक्त कार्यहरू पुरा भएमा र आवेदकको पक्षमा धेरै जनाले समर्थन गरेमा प्रशासकले आवेदकलाई बोट बनाउने छन् ।
|
बोट पदको लागि निवेदनको प्रक्रिया
ध्यान दिनुहोला: बोट पदको लागि निवेदन गरिसके पश्चात २ हप्ता सम्म विकि समुदायको कुनै पनि प्रयोगकर्ताले तपाईसँग प्रश्न सोध्न सक्छ जसको उत्तर दिनु वा नदिनु तपाई माथि निर्भर गर्छ । तपाईको आवेदन संगै मतदानको प्रक्रिया पनि सुरु हुनेछ । कृपया आवेदन गरिसके पश्चात ईमेल द्वारा वर्तमान प्रशासकहरूलाई सूचित गर्नुहोला तथा विकिपिडिया:चौतारी मा आफ्नो आवेदनको सूचना दिनुहोला जसले अन्य प्रयोगकर्ता पनि तपाईको आवेदनको बारेमा जान्न सकोस र तपाईको पक्ष/विपक्षमा मतदान गर्न सकोस्।
वर्तमान समय : २१:३२, २३ डिसेम्बर २०२४ (युटिसी)
निवेदन फारमको स्वरुप यस प्रकारको हुनु पर्नेछ:
==== प्रयोगकर्ता नाम ==== |status = <!--don't change this line--> |बोटको नाम '''Bot User''' = |उद्देश्य '''Purpose''' = |स्वचालित वा म्यानुवल सहायता '''Automatic or Manually Assisted''' = |सफ्टवेयर '''Software''' = |पहिले देखि बोट प्राप्त छ/छैन '''Already has bot flag on''' = (तपाईको भनाई) ~~~~ '''समर्थन''' '''विरोध''' '''छलफल'''
उदाहरण:XXXXले भर्दा भर्नु परे यसरी
==== XXXX ==== |status = <!--don't change this line--> |बोटको नाम '''Bot User''' = XXXX |उद्देश्य '''Purpose''' = |स्वचालित वा म्यानुवल सहायता '''Automatic or Manually Assisted''' = |सफ्टवेयर '''Software''' = |पहिले देखि बोट प्राप्त छ/छैन '''Already has bot flag on''' = (तपाईंको भनाई) ~~~~ '''समर्थन''' '''विरोध''' '''छलफल'''
- विकि: ne.wikipedia.org (stewardry • list 'crats • bot policy)
- अपरेटर (Operator) = Tulsi Bhagat
- उद्देश्य (Purpose) = श्रेणीकरण (Cats maintenance)
- स्वचालित वा म्यानुवल सहायता (Automatic or Manually Assisted) = Manually Assisted
- सफ्टवेयर (Software) = Python
- म्यानुअल (Manual) = Manual:Pywikibot
- लिपिहरू (Scripts) = Manual:Pywikibot/Scripts
- पहिले देखि बोट प्राप्त छ/छैन (Already has bot flag on) = हाल छैन (No)
नमस्ते! म १६ जनवरी २०१६ देखि यहाँ एक प्रबन्धकको रूपमा कार्यरत छु र मलाई बोटको निकै जानकारी छ । हालैमा लहानमा भएको विकी कार्यशालामा मैले बोट सम्बन्धी प्रोग्राम व्यवस्थित गरिएको छु । सबैमा जानकारी नै होला, यहाँ विकिपिडियामा श्रेणीहरूको स्थिति प्रतिकूल रहेको हुनाले सो को अनुकूलताको लागि म आफ्नो Tulsibot खातामा बोट अधिकार प्राप्त गर्न निवेदन राखेको छु । धन्यवाद ! — तुल्सी भगत (योगदान | वार्ता) ०७:४३, १४ डिसेम्बर २०१८ (युटिसी(UTC))
समर्थन
- निजले विकिमिडियाका विभिन्नि आयोजनाहरू लगायत अफलाइन कार्यक्रमहरूमा पनि आफ्नो उत्कृष्टता देखाइरहेका छन्। साथै नेपाली विकिपिडियामा प्रबन्धकको रूपमा योगदान दिइरहनुभएको छ। यस विकिपिडियामा श्रेणीकरण'मा समस्या रहेको पनि हामीले अनुभव गरिरहेका छौं र यसलाई स्व-चालित रूपमा बोटको प्रयोगबाट समाधान गर्न सहज हुने हुँदा बोट अनुमोदनको अनुरोधलाई मेरो समर्थन छ।--Nirajan pant (कुरा गर्ने) ०३:४८, १९ डिसेम्बर २०१८ (युटिसी(UTC))
- श्रेणीकरण सम्बन्धी समस्यालाई स्वचालित रूपले समाधान गर्न गरिएको यस प्रस्तावलाई मेरो समर्थन छ ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:१३, २० डिसेम्बर २०१८ (युटिसी(UTC))
- समर्थन- Janak Bhatta (कुरा गर्ने) ०३:५८, २१ डिसेम्बर २०१८ (युटिसी(UTC))
विरोध
छलफल
यस आवेदनको सन्दर्भमा नेपाली विकिपिडियन साथीहरूले खुलेर आफ्नो विचार राख्न नचाहनु भएको जस्तो देखियो। प्रस्ताव अनिर्णित रहनुभन्दा छलफल अगाडि बढ्दा राम्रो हुन्थ्यो। आ-आफ्नो विचार राख्नुहोला। यो विषय माथि छलफल पश्चात समुदायबाट सदर भए पछि मात्र कार्यान्वयनमा जाने भएकाले बिना हिचकिचाहट छलफलमा सहभागी हुन आवश्यक छ। साथै २ हप्ताको मतदान समयमा सहभागिता न्यून रहे वा विरोधको मत प्राप्त नभए अनुरोध स्वत: सदर भएको मानी अनुरोध कार्यान्वयनको प्रक्रियालाई अगाडि बढाउनको लागि ब्युरोक्र्याटलाई आग्रह गर्दछु।--Nirajan pant (कुरा गर्ने) १६:३७, २७ डिसेम्बर २०१८ (युटिसी(UTC))
ː सफल भयो- २ हप्ताको मतदान समयमा प्राप्त मत अनुसार सबैको समर्थन भएको हुनाले अधिकार प्रदान गरियो । -- निर्मल दुलाल (कुरा गर्नुहोस) ०६:५८, २८ डिसेम्बर २०१८ (युटिसी(UTC))
- विकि: ne.wikipedia.org (stewardry • list 'crats • bot policy)
- बोट (Bot): Groot (bot)
- बोट प्रयोगकर्ता (Bot User) = Saroj Uprety
- उद्देश्य (Purpose) = हिज्जे सुधार (Spelling correction), श्रेणीकरण (Cats maintenance)
- स्वचालित वा म्यानुअली सहायता (Automatic or Manually Assisted) = म्यानुअली (Manually)
- सफ्टवेयर (Software) = विकिपिडिया:अटोविकिब्राउजर (AWB)
- पहिले देखि बोट प्राप्त छ/छैन (Already has bot flag on) = छैन (No)
हिज्जे सुधार, श्रेणीकरणको लागि बोट अनुरोध। योगदान यहाँ हेर्नुहोस्।--Saroj Uprety (कुरा गर्ने) १३:४०, १६ अगस्त २०२० (नेपाली समय)
समर्थन
- समर्थन, नेपाली विकिपिडियामा एउटा अति सक्रिय यन्त्रमानवको खाँचो थियो जुन अब पुरा होला जस्तो छ। पर्वत सुबेदी (कुरा गर्ने) १४:१५, १९ अगस्त २०२० (नेपाली समय)
असमर्थन
छलफल
- मतको आधारमा बोट अधिकार प्रदान गरियो। कृपया सजग भएर हिज्जे सुधार, श्रेणीकरण गर्नको लागि निर्देशन दिइन्छ। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:१३, २४ अगस्त २०२० (नेपाली समय)