शंकरप्रसाद कोइराला
यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा रहेको छ, यो पृष्ठ कुनै पनि अन्य विकी पृष्ठसित जोडिएको छैन अथवा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखहरूलाई; यस पृष्ठसित लिङ्क जोड्न सहायता गर्नुहोस् उपयोगी जानकारी यहाँ उपलब्ध हुनसक्छ। (मे २०१३) |
![]() | |
शंकरप्रसाद कोइराला | |
अर्थ, उद्योग र वाणिज्य तथा आपूर्तिमन्त्री
| |
बहालवाला | |
पद बहाली २०६९ चैत्र ५ (18 March 2013) | |
राष्ट्रपति : | रामवरण यादव |
अग्रज : | वर्षमान पुन(अर्थ) अनिलकुमार झा (उद्योग) बाबुराम भट्टराई(वाणिज्य तथा आपूर्ति) |
निर्वाचन आयोगको सचिव
| |
पर्यटन सचिव
| |
व्यक्तिगत जानकारी | |
राष्ट्रियता | नेपाली |
अलमा मेटर | त्रिभुवन विश्वविद्यालय, नेपाल |
धर्म | हिन्दू |
शंकरप्रसाद कोइराला नेपालका पूर्व प्रशासक तथा वर्तमान अर्थ, उद्योग र वाणिज्य तथा आपूर्ति हुन्। यिनी अन्तरिम चुनावी मन्त्रीपरिषद् २०६९मा मन्त्री छन्। शंकर कोइराला बाबुराम भट्टराई नेतृत्वको सरकारले लीलामणि पौडेललाई मुख्य सचिव बनाएपछि रिसाएर राजीनामा दिएका यिनी पर्यटन सचिववाट निर्वाचन आयोग पुगेका थिए। वरिष्ठता मिचेर पौडेल कार्यक्षमताको आडमा मुख्य सचिव भएपछि उनले आयोगको सचिव हुँदै राजीनामा दिएका थिए। कोइराला कवि तथा गीतकारको रूपमा समेत परिचित छन्। [१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
बाहिरी कडीहरू[सम्पादन गर्ने]