शेखर ढुंगेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शेखर ढुंगेल (सन् १९६२-) नेपाली साहित्यकार हुन्। उनी अमेरिकाको न्यु ह्याम्सरमा बस्छन्।

जीवनी[सम्पादन गर्नुहोस्]

ढुंगेलको जन्म भक्तपुरको कटुन्जेमा भएको हो।

कृति[सम्पादन गर्नुहोस्]

विभिन्न पत्र-पत्रिका एवम् वेबसाइटमा लेख-रचना लेख्दै आएका ढुंगेलका कृति यसप्रकार छन्ः
१) शेखरका सय कविता
२) आंकाक्षा (सन् २००६, गीति एलबम)
३) सम्झना (सन् २००७, गीति एल्बम)
३) कहाँ छ मेरो देश ? (यात्रा स्मरण)
४) क्षितिज पारिका सपनाहरू "(कथा सङ्ग्रह)
५) कुनै दिन ... (२०१३, गीति एलबम, म्युजिक नेपाल)
५) A Beautiful journey of struggle (२०१३, आत्मकथा)
उनले अमेरिकामा बनेको नेपाली चलचित्र भुल्ने पो हो की ? का लागि दुई गीत लेखेका छन्।

भ्रमण[सम्पादन गर्नुहोस्]

ढुंगेलले जापान, अस्ट्रेलिया, हंगकंग, सिंगापुर, बेलायत, फ्रान्स, नर्वेजर्मनीको यात्रा गरेका छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]