सामग्रीमा जानुहोस्

सैन्य तालिम केन्द्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाल एकीकरणको सिलसिलामा विक्रम सम्वत१८१९ मा नेपाली सेना अन्तर्गत ५वटा कम्पनीहरु खडा गरिएको थियो ।जसमध्ये श्री कालिबक्स कम्पनीलाई तालिम सम्बन्धि जिम्मेवारी १८१९थियो । विक्रम सम्वत२०१०सालमा दलेल तालिम केन्द् (Recruit Traning Centre) स्थापना गरी सैन्य तालिम सम्बन्धी सम्पुर्ण जिम्मेवारी दिइयो । उक्त दलेल तालिम केन्द्रान्तरगत ५ वटा तालिम गुल्महरु कार्यरत थिए ।जसमध्ये ३वटा गुल्महरी भक्तपुर सल्लाघारीमा र बाकी २ वटागुल्महरु क्रमश:धरानबुटवलमा कार्यरत थिए । वि. २०३०सालमा दलेल तालिम केन्द्रलाई श्री कालिबक्स्स गण नामाकरण गराइ सैन्य तालिमको सम्पुर्ण जिम्मेवारी दिइयो ।उक्त सैन्य तालिम केन्द्रलाई विक्रम सम्वत२०४२ साल पुसमहिनामा भक्तपुर सल्लाघारीबाट मैथिली शिविर त्रिसुली मा स्थानान्तरण गर्यो । हाल यस तालिम केन्द्र अन्तर्गत नम्बर १,६,७,८, र ९ सैन्य तालिम गुल्महरु कार्यरत रहेका छन भने न.२ सैन्य तालिम गुल्म हिलेधनकुटा ,न.३ सैन्य तालिम गुल्म सैनामैना ,रूपन्देही ,न.४ सैन्य तालिम गुल्म रझेना ,बाँके र न. ५ सैन्य तालिम गुल्म बोराडाडी धनगढी गरी जम्मा ९ वटा सैन्य तालिम गुल्महरु कार्यरत रहेका छन ।हाल यश केन्द्र्का केन्द्रपती महासेनानी श्री सुशील कुमार वि सि हुनुहुन्छ ।:-[]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]

बाहिरी कडिहरू

[सम्पादन गर्नुहोस्]