सैन्य तालिम केन्द्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाल एकीकरणको सिलसिलामा विक्रम सम्वत१८१९ मा नेपाली सेना अन्तर्गत ५वटा कम्पनीहरु खडा गरिएको थियो ।जसमध्ये श्री कालिबक्स कम्पनीलाई तालिम सम्बन्धि जिम्मेवारी १८१९थियो । विक्रम सम्वत२०१०सालमा दलेल तालिम केन्द् (Recruit Traning Centre) स्थापना गरी सैन्य तालिम सम्बन्धी सम्पुर्ण जिम्मेवारी दिइयो । उक्त दलेल तालिम केन्द्रान्तरगत ५ वटा तालिम गुल्महरु कार्यरत थिए ।जसमध्ये ३वटा गुल्महरी भक्तपुर सल्लाघारीमा र बाकी २ वटागुल्महरु क्रमश:धरानबुटवलमा कार्यरत थिए । वि. २०३०सालमा दलेल तालिम केन्द्रलाई श्री कालिबक्स्स गण नामाकरण गराइ सैन्य तालिमको सम्पुर्ण जिम्मेवारी दिइयो ।उक्त सैन्य तालिम केन्द्रलाई विक्रम सम्वत२०४२ साल पुसमहिनामा भक्तपुर सल्लाघारीबाट मैथिली शिविर त्रिसुली मा स्थानान्तरण गर्यो । हाल यस तालिम केन्द्र अन्तर्गत नम्बर १,६,७,८, र ९ सैन्य तालिम गुल्महरु कार्यरत रहेका छन भने न.२ सैन्य तालिम गुल्म हिलेधनकुटा ,न.३ सैन्य तालिम गुल्म सैनामैना ,रूपन्देही ,न.४ सैन्य तालिम गुल्म रझेना ,बाँके र न. ५ सैन्य तालिम गुल्म बोराडाडी धनगढी गरी जम्मा ९ वटा सैन्य तालिम गुल्महरु कार्यरत रहेका छन ।हाल यश केन्द्र्का केन्द्रपती महासेनानी श्री सुशील कुमार वि सि हुनुहुन्छ ।:-[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाहिरी कडिहरू[सम्पादन गर्नुहोस्]