संयुक्त राज्य अमेरिका राष्ट्रिय फुटबल टोली
स्वरूप
(संयुक्त राज्य अमेरिका राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
उपनाम(हरू) | युएसएमएनटि द स्टार्स र स्ट्रिप्स द याङ्क्स | ||
---|---|---|---|
सङ्गठन | संयुक्त राज्य फुटबल सङ्घ | ||
सङ्घ | कनकाकाफ | ||
उप-सङ्घ | उत्तर अमेरिकी फुटबल सङ्घ | ||
प्रमुख प्रशिक्षक | Dave Sarachan (अन्तरिम) | ||
कप्तान | खाली | ||
सर्वाधिक उपस्थिति | Cobi Jones (१६४) | ||
सर्वाधिक गोलकर्ता | Clint Dempsey Landon Donovan (५७) | ||
गृह रङ्गशाला | विभिन्न | ||
फिफा कोड | USA | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | २२ (२० सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | ४ (अप्रिल २००६[१]) | ||
निम्न वरीयता | ३६ (जुलाई २०१२[२]) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
स्विडेन २–३ संयुक्त राज्य अमेरिका (स्टकहोम, स्विडेन; २० अगस्ट १९१६)[३] | |||
ठूलो विजय | |||
संयुक्त राज्य अमेरिका ८–० बार्बाडोस (कर्सन, क्यालिफोर्निया, संयुक्त राज्य; जून १५ २००८) | |||
ठूलो हार | |||
नर्वे ११–० संयुक्त राज्य अमेरिका (ओस्लो, नर्वे; ६ अगस्ट १९४८) | |||
विश्वकप | |||
उपस्थिति | १० (पहिलो खेल १९३०) | ||
उत्कृष्ट नतिजा | तेस्रो स्थान: (१९३०) | ||
कनकाकाफ च्याम्पियनसिप र गोल्ड कप | |||
उपस्थिति | १६ (पहिलो खेल १९८५) | ||
उत्कृष्ट नतिजा | बिजेता: (१९९१, २००२, २००५, २००७, २०१३, २०१७) | ||
कोपा अमेरिका | |||
उपस्थिति | ४ (पहिलो खेल १९९३) | ||
उत्कृष्ट नतिजा | चौथो स्थान: (१९९५, २०१६) | ||
कन्फेडेरेसन कप | |||
उपस्थिति | ४ (पहिलो खेल १९९२) | ||
उत्कृष्ट नतिजा | उप-बिजेता: (२००९) | ||
पदक कीर्तिमान |
संयुक्त राज्य अमेरिका राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा संयुक्त राज्य अमेरिकाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो संयुक्त राज्य अमेरिकामा फुटबलको लागि शासकीय निकाय संयुक्त राज्य अमेरिका फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "अमेरिका विश्व बरियताको ४ औँ स्थानमा पुगेको छ", यु एस सकर फेडेरेसन, अप्रिल १९, २००६।
- ↑ बाक्स्टर, केभिन (जुलाई ६, २०१७), "संयुक्त राज्य अमेरिका फिफा विश्व बरियतामा १२ अङ्कले घटेर ३५ औँ स्थानमा पुगेका छ", लस एन्जलस टाइम्स।
- ↑ "अमेरिका – अन्तर्राष्ट्रिय खेलहरूको विवरण १८८५–१९६९", RSSSF.com, मूलबाट जनवरी १७, २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर २४, २०११।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता)
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा संयुक्त राज्य अमेरिका राष्ट्रिय फुटबल टोली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।