संयुक्त राज्य अमेरिका राष्ट्रिय फुटबल टिम
Jump to navigation
Jump to search
यो लेख पुरुष टिमको बारेमा हो । महिला टिमको लागि संयुक्त राज्य अमेरिका महिला राष्ट्रिय फुटबल टिम हेर्नुहोस ।
![]() | |||
उपनाम(हरू) | युएसएमएनटि द स्टार्स र स्ट्रिप्स द याङ्क्स | ||
---|---|---|---|
सङ्गठन | संयुक्त राज्य फुटबल सङ्घ | ||
सब-कन्फेडेरेसन | उत्तर अमेरिकी फुटबल सङ्घ | ||
कन्फेडेरेसन | कनकाकाफ | ||
प्रमुख प्रशिक्षक | Dave Sarachan (अन्तरिम) | ||
कप्तान | खाली | ||
सर्वाधिक उपस्थिति | Cobi Jones (१६४) | ||
सर्वाधिक गोलकर्ता | Clint Dempsey Landon Donovan (५७) | ||
गृह रङ्गशाला | बिभिन्न | ||
फिफा कोड | USA | ||
फिफा बरियता क्रम | २२ ![]() | ||
फिफा उच्च बरियता क्रम | ४ (अप्रिल २००६[१]) | ||
फिफा निम्न बरियता क्रम | ३६ (जुलाई २०१२[२]) | ||
इएलओ बरियता क्रम | २७ ![]() | ||
इएलओ उच्च बरियता क्रम | ९ (२००९) | ||
इएलओ निम्न बरियता क्रम | ८५ (अक्टोबर २९६८) | ||
| |||
पहिलो अन्तर्राष्ट्रिय | |||
![]() ![]() (स्टकहोम, स्वीडेन; २० अगस्ट १९१६)[३] | |||
ठु्लो विजय | |||
![]() ![]() (कर्सन, क्यालिफोर्निया, संयुक्त राज्य; जून १५ २००८) | |||
ठूलो हार | |||
![]() ![]() (ओस्लो, नर्वे; ६ अगस्ट १९४८) | |||
विश्वकप | |||
खेलहरू | १० (पहिलो खेल: १९३०) | ||
उत्कृष्ट नतिजा | तेस्रो स्थान: (१९३०) | ||
कनकाकाफ च्याम्पियनसिप र गोल्ड कप | |||
खेलहरू | १६ (पहिलो खेल: १९८५) | ||
उत्कृष्ट नतिजा | बिजेता: (१९९१, २००२, २००५, २००७, २०१३, २०१७) | ||
कोपा अमेरिका | |||
खेलहरू | ४ (पहिलो खेल: १९९३) | ||
उत्कृष्ट नतिजा | चौथो स्थान: (१९९५, २०१६) | ||
कन्फेडेरेसन कप | |||
खेलहरू | ४ (पहिलो खेल: १९९२) | ||
उत्कृष्ट नतिजा | उप-बिजेता: (२००९) | ||
संयुक्त राज्य अमेरिका राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा संयुक्त राज्य अमेरिकाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो संयुक्त राज्य अमेरिकामा फुटबलको लागि शासकीय निकाय संयुक्त राज्य अमेरिका फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
- ↑ "अमेरिका विश्व बरियताको ४ औँ स्थानमा पुगेको छ", यु एस सकर फेडेरेसन, अप्रिल १९, २००६।
- ↑ बाक्स्टर, केभिन (जुलाई ६, २०१७), "संयुक्त राज्य अमेरिका फिफा विश्व बरियतामा १२ अङ्कले घटेर ३५ औँ स्थानमा पुगेका छ", लस एन्जलस टाइम्स।
- ↑ "अमेरिका – अन्तर्राष्ट्रिय खेलहरूको विवरण १८८५–१९६९", RSSSF.com, मूलबाट जनवरी १७, २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर २४, २०११।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता)
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा संयुक्त राज्य अमेरिका राष्ट्रिय फुटबल टिम सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |