सडकमा गान्धिहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
छापामारको छोरो कथासङ्ग्रह
लेखकमहेशविक्रम शाह
आवरण कलाकारटेकवीर मुखिया
देशनेपाल
भाषानेपाली भाषा
विषयकथा
प्रकारसामाजिक, द्वन्द्व
प्रकाशकसाझा प्रकाशन
प्रकाशित मिति
विसं २०६३
पृष्ठ१२४ पृष्ठ
पुरस्कार sमदन पुरस्कार, २०६३
आइएसबिएन987-99933-2-560-4 Parameter error in {{isbnt}}: Invalid ISBN.

सडकमा गान्धिहरू नेपाली साहित्यकार महेशविक्रम शाहद्वारा लेखिएको कथा हो । विसं २०६३को मदन पुरस्कार प्राप्त गर्न सफल छापामारको छोरो (कथासङ्ग्रह)मा सङ्ग्रहित यो कथा नेपालमा सशस्त्र द्वन्द्वको समयमा रहेको सामाजिक परिवेशलाई चित्रण गर्दै लेखिएको छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]