सडक (चलचित्र)
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
सडक | |
---|---|
निर्देशक | प्रदीप श्रेष्ठ |
निर्माता | पवन प्रजापती |
सङ्गीत | चेतन सापकोटा |
देश | नेपाल |
भाषा | नेपाली |
सडक राजेश हमाल द्वारा अभिनित नेपाली कथानक चलचित्र हो। रेखा थापा, सुमिना घिमीरे, निर शाहको भुमिका प्रमुख देख्न सकिन्छ ।