साउदी अरब राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

सउदी अरब राष्ट्रिय फुटबल टिम (अरबी: المنتخب العربي السعودي لكرة القدم) अन्तर्राष्ट्रिय फुटबलमा साउदी अरबलाई प्रतिनिधित्व गर्दछ । यो टिमको रङ हरियो र सेतो हो । सउदी अरब अल सुकर (फल्कोन) र अल अख्तर (द ग्रीन) को रूपमा चिनिन्छन् ।

साउदी अरब
उपनाम(हरू) الأخضر (al-‘Akhḍar, "द ग्रीन")
الصقور الخضر (aṣ-Ṣuqūr al-‘Akhḍar, "द ग्रीन फल्कोन")
सङ्गठन साउदी अरब फुटबल सङ्घ
सब-कन्फेडेरेसन डब्लू.ए.यफ.यफ (पश्चिम एसिया)
कन्फेडेरेसन एएफसी (एसिया)
प्रमुख प्रशिक्षक जुवान एन्टोनियो पिजी
कप्तान ओसामा हसावी
सर्वाधिक उपस्थिति मोहम्मद अल-डिया (१७८)[१]
सर्वाधिक गोलकर्ता माजेद अव्दुलाला (७१)
गृह रङ्गशाला विभिन्न
फिफा कोड KSA
फिफा बरियता क्रम ७० Decrease(१६ अगस्ट २०१८)
फिफा उच्च बरियता क्रम २१ (जुलाई २००४)
फिफा निम्न बरियता क्रम १२६ (डिसेम्बर २०१२)
इएलओ बरियता क्रम ६३ Steady (२९ जुलाई २०१८)[२]
इएलओ उच्च बरियता क्रम २७ (नोवेम्बर १९९८)
इएलओ निम्न बरियता क्रम ११२ (१९७०, १९७२)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
 साउदी अरब १–१ लेबनान 
(बेरुत, लेबनान; १८ जनवरी १९५७)
ठु्लो विजय
Flag of East Timor.svg पूर्वी टिमोर ०–१० साउदी अरब 
(डिली, पूर्वी टिमोर; १८ नोवेम्बर २०१५)
ठूलो हार
 इजिप्ट १३–० साउदी अरब 
(कासाब्लाङ्का, मोरक्को; ३ सेप्टेम्बर १९६१[३][४])
विश्वकप
खेलहरू ५ (पहिलो खेल: १९९४)
उत्कृष्ट नतिजा १६ को चरण (१९९४)
एसिया कप
खेलहरू ९ (पहिलो खेल: १९८४)
उत्कृष्ट नतिजा विजेता (१९८४, १९८८, १९९६)
कन्फेडेरेसन कप
खेलहरू ४ (पहिलो खेल: १९९२)
उत्कृष्ट नतिजा उप विजेता (१९९२)

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. "फिफा सेन्चुरी क्लब" (पिडिएफ), फिफा डट कम, अभिगमन मिति १० सेप्टेम्बर २०१६ 
  2. "विश्व फुटबल इएलअो बरियता", eloratings.net, इएलअो बरियता, अभिगमन मिति ३ जुन २०१८ 
  3. "3rd Pan Arab Games, 1961 (Casablanca,मोरक्को)", www.rsssf.com 
  4. https://www.11v11.com/matches/egypt-v-saudi-arabia-03-september-1961-227975/