सामुएल उमटिटी
स्वरूप
|
उमटिटी २०१८ फिफा विश्वकपमा फ्रान्सको प्रतिनिधित्व गर्दै | ||||||||||||||||||||||
| व्यक्तिगत जानकारी | ||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| पुरा नाम | सामुएल उमटिटी[१] | |||||||||||||||||||||
| जन्म मिति | १४ नोभेम्बर १९९३ | |||||||||||||||||||||
| जन्म स्थान | युओन्डे, क्यामेरून | |||||||||||||||||||||
| उचाइ | १.८२ मी (५ फिट ११+१⁄२ इन्च)[२] | |||||||||||||||||||||
| खेल्ने स्थान(हरू) | रक्षापंक्ति | |||||||||||||||||||||
| क्लब जानकारी | ||||||||||||||||||||||
वर्तमान टोली | बार्सिलोना | |||||||||||||||||||||
| सङ्ख्या | २३ | |||||||||||||||||||||
| युवा करियर | ||||||||||||||||||||||
| १९९८–२००२ | मिनिभल | |||||||||||||||||||||
| २००२–२०१२ | लियोन | |||||||||||||||||||||
| वरिष्ठ करियर* | ||||||||||||||||||||||
| वर्ष | टोली | उपस्थिति | (गोल) | |||||||||||||||||||
| २०१०–२०१२ | ओलम्पिक लियोन बि | 21 | (0) | |||||||||||||||||||
| २०१२-२०१६ | लियोन | १३१ | (३) | |||||||||||||||||||
| २०१६– | बार्सिलोना | ६३ | (२) | |||||||||||||||||||
| अन्तर्राष्ट्रिय करियर‡ | ||||||||||||||||||||||
| २००९–२०१० | फ्रान्स यू-१७ | ७ | (०) | |||||||||||||||||||
| २०१०–२०११ | फ्रान्स यू-१८ | ७ | (०) | |||||||||||||||||||
| २०११–२०१२ | फ्रान्स यू-१९ | १३ | (२) | |||||||||||||||||||
| २०१२–२०१३ | फ्रान्स यू-२० | १३ | (०) | |||||||||||||||||||
| २०१३–२०१४ | फ्रान्स यू-२१ | ७ | (१) | |||||||||||||||||||
| २०१६– | फ्रान्स | २९ | (४) | |||||||||||||||||||
सम्मान
| ||||||||||||||||||||||
|
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १८:१५, २७ सेप्टेम्बर २०१८ (युटिसी) ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २३:१०, ९ सेप्टेम्बर २०१८ (युटिसी) | ||||||||||||||||||||||
सामुएल उमटिटी (जन्म: १४ नोभेम्बर १९९३)फ्रान्सेली उच्चारण: [samɥɛl umtiti] एक फ्रान्सेली पेशेवर फुटबल खेलाडी हुन जसले स्पेनी क्लब बार्सिलोना र फ्रान्स राष्ट्रिय फुटबल टिमको लागि रक्षापंक्तिको रूपमा खेल्छन ।
कार्यकाल तथ्याङ्क
[सम्पादन गर्नुहोस्]खेल जीवन
[सम्पादन गर्नुहोस्]पुरस्कार तथा उपाधिहरू
[सम्पादन गर्नुहोस्]राष्ट्र
[सम्पादन गर्नुहोस्]- फिफा विश्वकप (१):२०१८
- युइएफए युरो कप (उपविजेता) :२०१६
क्लब
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "२०१८ फिफा विश्वकप रुस: खेलाडीहरूको सुचि: फ्रान्स" (पिडिएफ), फिफा, १० जुन २०१८, पृ: ११, अन्तिम पहुँच १० जुन २०१८। अभिलेखिकरण १९ जुन २०१८ वेब्याक मेसिन
- ↑ "सामुएल उमटिटी", एफसी बार्सिलोना, सेप्टेम्बर २०१८, अन्तिम पहुँच १९ अक्टोबर २०१८।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा सामुएल उमटिटी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।