सिरिया महिला राष्ट्रिय फुटबल टोली
स्वरूप
(सीरिया महिला राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
सीरिया महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सीरियाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो सीरियामा फुटबलको लागि शासकीय निकाय सीरिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो ।[१]
| सङ्गठन | सीरियाली फुटबल सङ्घ | ||
|---|---|---|---|
| सङ्घ | एएफसी (एसिया) | ||
| उप-सङ्घ | डब्लू.ए.एफ.एफ (पश्चिम एसिया) | ||
| प्रमुख प्रशिक्षक | Abd Alghni Tatteesh | ||
| कप्तान | Manar Mounther | ||
| फिफा कोड | SYR | ||
| |||
| फिफा वरीयता क्रम | |||
| वर्तमान वरीयता | १२१ | ||
| उच्च वरीयता | १०४ (डिसेम्बर २०१७) | ||
| निम्न वरीयता | १४८ (सेप्टेम्बर २०१५) | ||
| पहिलो अन्तर्राष्ट्रिय | |||
(अम्मान, जोर्डन; १३ सेप्टेम्बर २००५) | |||
| ठूलो विजय | |||
(मनामा, बहराइन; २२ अक्टोबर २०१०) | |||
| ठूलो हार | |||
(हनोइ, भियतनाम; ७ अप्रिल २०१७) | |||
| पश्चिम एसिया फुटबल फेडेरेसन च्याम्पियनसिप | |||
| उपस्थिति | ३ (पहिलो खेल २००५) | ||
| उत्कृष्ट नतिजा | तेस्रो स्थान, २००५ | ||
अन्तर्राष्ट्रिय प्रतियोगिता
[सम्पादन गर्नुहोस्]पश्चिम एसियाली फुटबल च्याम्पियनसिपमा प्रस्तुती
[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू[सम्पादन गर्नुहोस्] |
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||