सुदूरपश्चिम रोयल्स
स्वरूप
लिग | नेपाल प्रिमियर लिग |
---|---|
टीम विवरण | |
कप्तान | दीपेन्द्र सिंह ऐरी |
प्रशिक्षक | जगत टमटा |
मालिक | एम्पायर स्पोर्ट्स |
प्रबन्धक | स्वतन्त्र प्रताप शाह |
टिम जानकारी | |
सहर | धनगढी उपमहानगरपालिका, सुदूरपश्चिम प्रदेश |
रङ | पहेलो |
स्थापना | २०८१ |
गृह मैदान | फाप्ला क्रिकेट मैदान, धनगढी |
क्षमता | २५,००० |
सुदूरपश्चिम रोयल्स सुदूरपश्चिम प्रदेशको धनगढी आधारित एक नेपाली व्यावसायिक क्रिकेट फ्रेन्चाइजी टोली हो। यो टोलीले नेपाल प्रिमियर लिग (एनपिएल) मा प्रतिस्पर्धा गर्ने गर्दछ र सन् २०२४ मा समावेश गरिएको आठ फ्रेन्चाइजी मध्ये एक थियो। उनीहरूको घरेलु मैदान फाप्ला क्रिकेट मैदान, धनगढी हो र यो एम्पायर स्पोर्ट्स प्राइभेट लिमिटेडको स्वामित्वमा रहेको छ। कीर्तिपुर त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान भएको फाइनलमा जनकपुर बोल्ट्स संग पाँच विकेटले पराजित भएको थियो।[१][२]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Janakpur Bolts becomes NPL Champion", GorakhaPatra, अन्तिम पहुँच २०२४-१२-२१।
- ↑ "Final, Kirtipur, December 21, 2024, Nepal Premier League (Mayan Yadav 2*, Harsh Thaker 30*, Naren Saud 0/3, Sudur Paschim Royals (NPL) vs Janakpur Bolts (NPL) live score, Final, Tribhuvan University International Cricket Ground, Kirtipur, December 21, 2024", ESPNcricinfo (अङ्ग्रेजीमा), २०२४-१२-२१, अन्तिम पहुँच २०२४-१२-२१।