सामग्रीमा जानुहोस्

सुमना श्रेष्ठ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुमना श्रेष्ठ
सुमना श्रेष्ठ
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री
कार्यकाल
6 March 2024 – 15 July 2024
राष्ट्रपतिरामचन्द्र पौडेल
प्रधानमन्त्रीपुष्पकमल_दाहाल
पूर्वाधिकारीअशोककुमार राई
उतराधिकारीविद्यादेवी भण्डारी
प्रतिनिधि सभा सदस्य
कार्यकाल
22 December 2022 – 9 September 2025
राष्ट्रपति
निर्वाचन क्षेत्रFrom Proportional Representation list
व्यक्तिगत विवरण
जन्म (1984-10-01) १ अक्टोबर १९८४ (उमेर ४१)
काठमाडौँ, नेपाल
राष्ट्रियतानेपाली
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
जीवनसाथीPawel Skawinski
अभिभावकs
  • राम प्रसाद श्रेष्ठ (पिता)
  • मिना देभी (आमा)
मातृ शिक्षाप्रतिष्ठानबुढानीलकण्ठ स्कूल (A-Level)
Bryn Mawr College
Haverford College
MIT Sloan School of Management (MBA)
वेबसाइटOfficial website

पुष्पकमल दाहाल प्रधानमन्त्री रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एक मन्त्रि हुन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीको एक सांसद हुन्।[]पहिलो निर्णय विश्वविद्यालयमा रहेको कुलपतिसहकुलपतिको व्यवस्था परिमार्जन गरि विश्वविद्यालयको नेतृत्व प्राज्ञिक व्यक्तिहरूबाट हुने कानुनी प्रबन्ध गर्ने निर्णय गरिन्।[]

सुमना श्रेष्ठको जन्म अक्टोबर १, १९८४ मा काठमाडौंमा भएको थियो ।

उनले आफ्नो प्रवेशिका परीक्षा काठमाडौंको छेत्रपतिस्थित सरस्वती बोर्डिङ उच्च माध्यमिक विद्यालयमा पढिन्। त्यसपछि उनले बुढानिलकण्ठ स्कुलमा ए-लेभल अध्ययन पश्चात उनले अमेरिकाको मासाचुसट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमाईटी) स्लोन स्कूल अफ म्यानेजमेन्टबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर (एमबिए) गरेकी छिन् । त्यसभन्दा अघि उनले अमेरिकाकै ब्रिन मार कलेजबाट अर्थशास्त्रमा र ह्याभरफर्ड कलेजबाट गणितमा स्नातक गरेकी हुन् ।[]

समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको जनजाति समूहको प्रतिनिधिका रूपमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत चुनिएकी हुन् । [] नेपालमा जेन जी आन्दोलन पश्चात उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेकी हुन् ।[][] राजीनामा दिँदा ६ वटा प्रश्न उठाएकी थिइन् ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "जीवनी", sumanashrestha.com.np (नेपालीमा), अन्तिम पहुँच २०२४-०३-१४ 
  2. काठमाडौँ, रूबी रौनियार, "शिक्षामन्त्रीले त्याग्लिन् त सहकुलपति ?", nagariknews.nagariknetwork.com (नेपालीमा), अन्तिम पहुँच २०२४-०३-१४ 
  3. "अमेरिकामा परामर्शदाता थिइन् सुमना श्रेष्ठ, स्वदेश फर्केर भइन् शिक्षामन्त्री :: शिलापत्र संवाददाता :: Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना", shilapatra.com, अन्तिम पहुँच २०२४-०३-१४ 
  4. "महिला नेतृलाई चेली नभनियोस् : सुमना श्रेष्ठ", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२४-०३-१४ 
  5. "रास्वपा छोड्दै सुमनाले भनिन्: नेतालाई पूजा गर्न बन्द गर्नुस्", nagariknews.nagariknetwork.com (नेपालीमा), अन्तिम पहुँच २०२५-०९-१४ 
  6. "सुमना श्रेष्ठले छोडिन् रास्वपा", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२५-०९-१४ 
  7. Setopati, सेतोपाटी संवाददाता ::, "रास्वपाभित्र लामो समयदेखि पाक्दै थियो सुमनाको असन्तुष्टि, उठाएकी थिइन् ६ प्रश्न", Setopati (en-USमा), अन्तिम पहुँच २०२५-०९-१४