सेनेगल राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

सेनेगल राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सेनेगलको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो सेनेगल फुटबलको लागि शासकीय निकाय सेनेगल फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो ।[१][२][३]

सेनेगल
उपनाम(हरू)Les Lions de la Téranga
(द लायन्स अफ तेरङ्गा)
सङ्गठनसेनेगल फुटबल सङ्घ
सब-कन्फेडेरेसनडब्लू.ए.एफ.यु (पश्चिम अफ्रिका)
कन्फेडेरेसनसिएएफ (अफ्रिका)
प्रमुख प्रशिक्षकAliou Cissé
कप्तानCheikhou Kouyaté
सर्वाधिक उपस्थितिHenri Camara (९९)
सर्वाधिक गोलकर्ताHenri Camara (२९)
गृह रङ्गशालाStade Léopold Sédar Senghor
फिफा कोडSEN
फिफा बरियता क्रम२५ Decrease(२० सेप्टेम्बर २०१८)
फिफा उच्च बरियता क्रम२३ (नोभेम्बर २०१७)
फिफा निम्न बरियता क्रम९९ (जुन २०१३)
इएलओ बरियता क्रम२७ Increase १० (१६ अक्टोबर २०१८)
इएलओ उच्च बरियता क्रम१५ (नोभेम्बर २०१६)
इएलओ निम्न बरियता क्रम१०० (अक्टोबर १९९४)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
 ब्रिटीस्ट गाम्बिया १–२ फ्रान्स सेनेगल Flag of Senegal (1958–1959).svg
(गाम्बिया; १९५९)
ठु्लो विजय
 सेनेगल ७–० मौरिससमौरिसस
(डाकार, सेनेगल; ९ अक्टोबर २०१०)
ठूलो हार
चेकोस्लोभाकिया चेकोस्लोभाकिया ११–० सेनेगल 
(प्राग, चेकोस्लोभाकिया; २ नोभेम्बर १९६६)
विश्वकप
खेलहरू२ (पहिलो खेल: २००२)
उत्कृष्ट नतिजाक्वाटरफाइनल (२००२)
अफ्रिकी राष्ट्र कप
खेलहरू१४ (पहिलो खेल: १९६५)
उत्कृष्ट नतिजाउप-विजेता (२००२)

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. "BBC SPORT | WORLD CUP | Senegal | Senegal return to heroes' welcome", BBC News, २६ जुन २००२, अन्तिम पहुँच ७ जुलाई २०१२ 
  2. "BBC SPORT | WORLD CUP | Senegal | Senegal press blasts Metsu", BBC News, २४ जुन २००२, अन्तिम पहुँच ७ जुलाई २०१२ 
  3. "BBC SPORT | CUP OF NATIONS | Cameroon retain Cup", BBC News, १० फेब्रुअरी २००२, अन्तिम पहुँच ७ जुलाई २०१२ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]