सामग्रीमा जानुहोस्

स्मृति ईरानी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
स्मृति जुबिन ईरानी
मानव संसाधन विकास मन्न्री
पदमा
२६ मई २०१४  अवलम्बी
पूर्वाधिकारीपल्लम राजू
उतराधिकारीपदस्थ
भारतीय जनता पार्टी को उपाध्यक्ष
पदमा
२०१२–अवलम्बी
राष्ट्रपतिराजनाथ सिंह
भारतीय जनता पार्टी को राष्ट्रिय सचिव
पदमा
मार्च २०१०
राष्ट्रपतिनितिन गडकरी
पूर्वाधिकारीकार्यालय स्थापित
उतराधिकारीअवलम्बी
भाजपा महिला मोर्चा को अध्यक्ष
उतराधिकारीसरोज पाण्डे
गुजरातबाट राज्यसभा को सांसद
पदमा
२०११–अवलम्बी
राष्ट्रपतिराजनाथ सिंह
व्यक्तिगत विवरण
जन्मस्मृति मल्होत्रा
(1976-03-23) २३ मार्च १९७६ (उमेर ५०)
दलभारतीय जनता पार्टी
दम्पतीजुबिन ईरानी
वेबसाइटस्मृति ईरानी

स्मृति जुबिन ईरानी (स्मृति मल्होत्रा, पञ्जाबी मा ਸਮ੍ਰਿਤੀ ਜੁਬੀਨ ਇਰਾਨੀ ,जन्म: २३ मार्च १९७६) एक भारतीय टेलीविजन अभिनेत्री, महिला राजनीतिज्ञ र भारत सरकारको अन्तर्गत मानव संसाधन विकास मन्त्री हुन् ।[]

प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]

स्मृति जुबिन ईरानीको जन्म २३ मार्च १९७६ दिल्ली मा भयो र उनले राजधानीमा नै शिक्षा ग्रहण गरिन् । उनी सौन्दर्य प्रसाधनहरू देखि लिएर मिस इन्डिया प्रतियोगिताको प्रतिभागी पनि भईन । मोडलिङमा प्रवेश गर्नु भन्दा पहिले, उनी मैकडानल्ड्समा वेट्रेस र क्लीनरको पदमा कार्य गरिसकेकी छिन् ।[] पछि उनी बम्बाइ आईन्, जहा उनले टेलीविजन धारावाहिक ‘क्यूंकि सास भी कभी बहू थी’ मा ‘तुलसी’ को मुख्य भूमिका निभाइन र चर्चित भईन ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "मैकडानल्ड्सको जागिर देखि कैबिनेट सम्म स्मृति ईरानी", अन्तिम पहुँच २७ मई २०१४
  2. "Rise of Smriti Irani: Journey from bahu of TV to BJP's Vice President" [भाजपा उपाध्यक्षको लागि टीवीको बुहारीबाट स्मृति ईरानीको उदय], The Economic Times (अँग्रेजीमा), १ नवम्बर २०१३, अन्तिम पहुँच २७ मई २०१४ |trans_title= प्यारामिटर ग्रहण गरेन (सहायता) अभिलेखिकरण २०१४-०३-३१ वेब्याक मेसिन
  3. "हरेक घरको प्यारी बुहारी (स्मृति ईरानी) बनिन् देशको मन्त्री", जी न्यूज, २६ मई २०१४, अन्तिम पहुँच २७ मई २०१४

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]