हनुमन्ते नदी
स्वरूप
हनुमन्ते नदी | |
---|---|
![]() हनुमान घाटमा हनुमन्ते नदी | |
स्थान | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | भक्तपुर जिल्ला ललितपुर जिल्ला |
भौतिक विषेशताहरू | |
स्रोत | महादेव पोखरी |
• स्थान | नगरकोट |
• भौगोलिक निर्देशाङ्क | २७°४१′३५.५४″उ ८५°३१′११.१८″पू / 27.6932056°N 85.5197722°E |
लम्बाइ | १४३ वर्ग किलोमिटर (५५ वर्ग माइल) |
चौडाइ | |
• न्युनतम | १० मिटर (३३ फिट) |
• औसत | २० मिटर (६६ फिट) |
हनुमन्ते नदी बागमती नदीको एक सहायक नदी हो जुन लगभग सम्पूर्ण रूपमा भक्तपुर जिल्लामा अवस्थित छ।[१] नगरकोटको महादेव पोखरीबाट उत्पति भई भक्तपुर र ठिमी नगरपालिका हुँदै बग्ने यो नदी काठमाडौँ जिल्लाको मनोहरा नदीमा मिसिन्छ। यस नदीको नाम हिन्दु देवता हनुमानको नामबाट राखिएको हो। हनुमन्ते नदीको औसत चौडाइ न्यूनतम १० मिटरदेखि अधिकतम २० मिटरसम्म छ।[२]
सन् २०२० को जुलाईमा भारी वर्षाका कारण भक्तपुर जिल्लामा नदीमा बाढी आएको थियो।[३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "हनुमन्ते सफाइबाट तीन टन फोहर सङ्कलन", नेपाल आज, अन्तिम पहुँच २०२३-१२-०७। वेब्याक मेसिन अभिलेखिकरण २०२३-१२-०७ मिति
- ↑ "मनोहरा तथा हनुमन्ते नदी सफाइ : तीन टन फोहर सङ्कलन", अन्नपूर्ण, अन्तिम पहुँच २०२३-१२-०७।
- ↑ "हनुमन्ते नदीको बाढीले भक्तपुर र सूर्यविनायकका बस्ती डुबानमा", रातोपाटी, अन्तिम पहुँच २०२३-१२-०७।