हिरो (चलचित्र)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
हिरो
तस्वीर उपलब्ध छैन् ।
निर्देशकनरेश पौडेल
निर्माताश्याम खेतान
सङ्गीतकारशम्भुजित बास्कोटा
देशनेपाल
भाषानेपाली

हिरो सन् २००० मा प्रदर्शन गरिएको सुपरहिट नेपाली कथानाक चलचित्र हो ।[१] रेखा थापाले यस चलचित्रबाट आफ्नो चलचित्र जीवनीको सुरूवात गरेकी थिइन् ।[२] यस चलचित्रका मुख्य पात्रहरूमा राजेश हमाल, रेखा थापा, गौरी मल्ल, निरुता सिंहदीपाश्री निरौला रहेका छन् ।

पात्रहरु[सम्पादन गर्ने]

  • रेखा थापा
  • राजेश हमाल
  • गौरी मल्ल
  • निरुता सिंह
  • दीपाश्री निरौला

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Nepali Movie – Hero", एक्सनेपाली, अन्तिम पहुँच २९ नोभेम्बर २०१४ 
  2. "Biography: Rekha Thapa", फिल्मरिभ्युज 

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]