हुचिल
यो लेखलाई विकिको मापदण्ड अनुसार विश्वसनीय बनाउन थप स्रोत खुलाउन आवश्यक देखिन्छ। |

हुचिल लाटोकोसेरो प्रजातिको एक पंक्षी हो। जादुगर चरोको उपनामले समेत परिचित लुप्तप्रायः संरक्षित चरो "हुचिल" (Eurasian Eagle Owl) जीवबैज्ञानिकहरू लाई समेत चक्करमा पार्ने स्वभाव र क्षमताको हुन्छ । बोत्सवाना, मोजाम्बिक, दक्षिणअफ्रीका र एसियाका केही देश नेपाल, भारत आदिमा यो चरा पाइन्छ ।[सम्पादन गर्नुहोस्]
तथ्यहरू[सम्पादन गर्नुहोस्]
- लाटोकोसेरो प्रजातिको
- दिनमा नदेखिने र रातमा बढी सक्रिय हुने
- मासु बाहेक अन्य खानेकुरा नखाने
- दुर्लभ प्रजाति
- यदाकदा Eurasian Eagle-Owl (Bubo bubo)को सह प्रजातिमा गणना गरिएता पनि भारतीय उपमहाद्वीपमा मात्र पाईने हुनाले यसलाई भिन्दई प्रजाति Indian Eagle-Owl/Rock Eagle-Owl/Bengal Eagle-Owl (Bubo bengalensis)मा वर्गिकरण गरिएको छ|

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]
बाह्य सूत्र[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा हुचिल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।