होन्डुरस राष्ट्रिय फुटबल टोली
स्वरूप
(होन्डुरस राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
उपनाम(हरू) | Los Catrachos La H La Bicolor | ||
---|---|---|---|
सङ्गठन | होन्डुरस फुटबल सङ्घ | ||
सङ्घ | उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ (उत्तर अमेरिका) | ||
उप-सङ्घ | मध्य अमेरिकी फुटबल सङ्घ (मध्य अमेरिका) | ||
प्रमुख प्रशिक्षक | Carlos Tábora | ||
कप्तान | Maynor Figueroa | ||
सर्वाधिक उपस्थिति | Maynor Figueroa (१४५)[१] | ||
सर्वाधिक गोलकर्ता | कार्लोस पाभोन (५७)[१] | ||
गृह रङ्गशाला | स्टाडोयो ओलिम्पिको मेट्रोपोलिटानो | ||
फिफा कोड | HON | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ६२ १ (२० सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | २० (सेप्टेम्बर २००१) | ||
निम्न वरीयता | १०१ (डिसेम्बर २०१५) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
ग्वाटेमाला १०–१ होन्डुरस (ग्वाटेमाला शहर, ग्वाटेमाला; १४ सेप्टेम्बर १९२१) | |||
ठूलो विजय | |||
होन्डुरस १०–० निकाराग्वा (सान होसे, कोस्टारिका; १३ मार्च १९४६) | |||
ठूलो हार | |||
ग्वाटेमाला १०–१ होन्डुरस (ग्वाटेमाला शहर, ग्वाटेमाला; १४ सेप्टेम्बर १९२१) | |||
विश्वकप | |||
उपस्थिति | ३ (पहिलो खेल १९८२) | ||
उत्कृष्ट नतिजा | १ चरण, १९८२, २०१० र २०१४ | ||
कनकाकाफ च्याम्पियनसिप र गोल्ड कप | |||
उपस्थिति | १८ (पहिलो खेल १९६३) | ||
उत्कृष्ट नतिजा | बिजेता, १९८१ | ||
कोपा अमेरिका | |||
उपस्थिति | १ (पहिलो खेल २००१) | ||
उत्कृष्ट नतिजा | तेस्रो स्थान, २००१ |
होन्डुरस राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा होन्डुरसको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो होन्डुरसमा फुटबलको लागि शासकीय निकाय होन्डुरस फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ Mamrud, Roberto; Stokkermans, Karel, "१०० बढी उपस्थिति र ४० भन्दा बढी अन्तर्राष्ट्रिय गोल गरेका खेलाडीहरू", आरएसएसएसएफ, मूलबाट २८ जुन २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जनवरी २०११।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता)
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा होन्डुरस राष्ट्रिय फुटबल टोली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।