१६ अक्टोबर
स्वरूप
<< | अक्टोबर | >> | ||||
आइत | सोम | मङ्गल | बुध | बिही | शुक्र | शनि |
१ | २ | ३ | ४ | ५ | ||
६ | ७ | ८ | ९ | १० | ११ | १२ |
१३ | १४ | १५ | १६ | १७ | १८ | १९ |
२० | २१ | २२ | २३ | २४ | २५ | २६ |
२७ | २८ | २९ | ३० | ३१ | ||
२०२४ |
एक वर्षमा
१६ अक्टोबर ग्रेगोरी पात्रो अनुसार वर्षको २९०औँ (अधिक वर्षमा २९१औँ) दिन हो। वर्ष अन्त्य हुन अहिले पनि ७५ दिन बाँकी छ।
घटनाहरू
[सम्पादन गर्नुहोस्]- १३८४ – जडभेजा नारी भएतापनि पोल्यान्डकि राजा भईन।
- १७९३ – फ्रान्सको जित पछि वाटगिनीजको युद्ध समाप्त भयो।
- १८१३ – छैटौँ कोलिटनले नेपोलियन बोनापार्ट लाइ आक्रमण गरे।
- १८४१ – कुइन्स विश्वविद्यालयको क्यानाडामा स्थापना भयो।
- १९५१ – पाकिस्तानीका प्रथम प्रधानमन्त्री लियाकत अलि खानको रवलपिन्डामा हत्या गरियो।
- १९८४ – ड्याजमन्ड टुटुले नोबेल शान्ति पुरस्कार जिते।
- २०१३ – लियो एयरलाईन्स फल्इट ३०१ को पक्से अन्तर्राष्ट्रिय विमान स्थलमा दुरघटना भयो।
जन्म तिथि
[सम्पादन गर्नुहोस्]- १४३० – स्कटल्याण्डका राजा जम्स दोस्राको जन्म भयो। (मृत्यु. १४६०)
- १५३५ – निवा निगाडी, जामानका समुराई को जन्म भयो। (मृत्यु. १५८५)
- १६२० – पेइरी डी पगट, फ्रान्सका चित्रकार र मुर्तिकारको जन्म भयो। (मृत्यु. १६९४)
- १६७८ – अन्ना वासर, सुविडेनका चित्रकारको जन्म भयो। (मृत्यु. १७१४)
- १७२९ – पेइरी भान मल्दारे, (मृत्यु. १७६८)
- १७५८ – नोवा वेव्स्टर, अमेरिकाका भाषाबिज्ञको जन्म भयो। (मृत्यु. १८४३)
- १७६२ – पल हेल्टन,एक अमेरिकी राजनितिज्ञको जन्म भयो। (मृत्यु. १८१६)
- १७८९ – विलियम बुर्टोन,अमेरिकी राजनीतिज्ञको जन्म भयो। (मृत्यु. १८६६)
- १८०४ – बेन्जामिन रुसेल, एक अमेरिकी चित्रकारको जन्म भयो। (मृत्यु. १८८५)
- १८१९ – अस्टीन एफ पिकेल,एक अमेरिकी राजनितीजको जन्म भयो।(मृत्यु. १८८६)
- १८४० – कोर्डा कियोटिका, जापानका राजनीतिज्ञको जन्म भयो। (मृत्यु. १९००)
- १८६१ – जे. बि. बुरी, एक आयरल्यानडका इतिहासकारको जन्म भयो।
- १९७१ – च्याड ग्रे, एक अमेरिकी गायक तथा संगितकारको जन्म भयो।
- १९७१ – पल स्पर्क, एक अमेरिकी अभिनेताको जन्म भयो।
- १९७३ – डेविड अन्सवोर्थ, एक अङ्ग्रेजी फुटबलाक म्यानेजको जन्म भयो।
- १९८३ – केनि ओमेगा, एक क्यानाडाका कुस्ती खेलाडीको जन्म भयो।
- १९८६ – इना, रोमानियाकि गाइकाको जन्म भयो।
मृत्यु तिथि
[सम्पादन गर्नुहोस्]पर्व र उत्सवहरू
[सम्पादन गर्नुहोस्]बाहिरका सूत्रहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा १६ अक्टोबर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।