२०१५ क्रिकेट विश्वकप नकआउट चरण
स्वरूप
यस विषयमा वर्तमान जानकारीको लागि, हेर्नुहोस् २०१५ क्रिकेट विश्वकप। |
२०१५ क्रिकेट विश्वकपको यो दोश्रो तथा अन्तिम चरण हो जसमा समूह चरणबाट उत्कृष्ट ८ टिमहरू छनौट भएका छन् । प्रत्येक समूहबाट छनौट भएका उत्कृष्ट ४ टिमहरु अगाडिका खेलहरूमा प्रतिस्पर्धा गर्नेछ । यस विश्वकपमा तेश्रो स्थानको लागि खेल हुने छैन । यदि कुनै क्वार्टर फाइनल अथवा सेमिफाइनलको खेल टाई भएमा अथवा बेनातिजा भएमा आफ्नो समूहमा उत्कृष्ट स्थानमा रहेको टिम छनौट हुनेछ ।[१] यदि २०१५ क्रिकेट विश्वकपको फाइनल खेल टाई भएमा एक ओभर एलिमिनेटरबाट नतिजा निकालिनेछ ।[१]
समूह एबाट न्युजिल्यान्ड, अस्ट्रेलिया, श्रीलङ्का, र बङ्गलादेश छनौट भए भने समूह बिबाट भारत, दक्षिण अफ्रिका, पाकिस्तान र वेस्ट इन्डिज छनौट भए ।
प्रतियोगिता ब्राकेट
[सम्पादन गर्नुहोस्]| क्वार्टर फाइनल | सेमीफाइनल | फाइनल | ||||||||||||
| A3 | १३३ | |||||||||||||
| B2 | १३४/१ | |||||||||||||
| A1 | ||||||||||||||
| B2 | ||||||||||||||
| A1 | ३९३/६ | |||||||||||||
| B4 | २५० | |||||||||||||
| A2 | ||||||||||||||
| A1 | ||||||||||||||
| B3 | २१३ | |||||||||||||
| A2 | २१६/४ | |||||||||||||
| A2 | ||||||||||||||
| B1 | ||||||||||||||
| B1 | ३०२/६ | |||||||||||||
| A4 | १९३ | |||||||||||||
खेलहरू
[सम्पादन गर्नुहोस्]क्वार्टर फाइनल
[सम्पादन गर्नुहोस्]दक्षिण अफ्रिका विरुद्ध श्रीलङ्का
[सम्पादन गर्नुहोस्]| १८ मार्च (डे-नाइट) स्कोरकार्ड |
श्रीलङ्का १३३ (३७.२ ओभर) |
वि | ९६/१ (१३ ओभर) |
दक्षिण अफ्रिका ९ विकेटले विजयी सिड्नी क्रिकेट ग्राउण्ड, सिड्नी |
| कुमार संगाकारा ४५ (९६) इमरान ताहिर ४/२६ (८.२ ओभर) |
क्विन्टन डी कक ७८ (५७) लासिथ मलिङ्गा १/४३ (६ ओभर) | |||
| ||||
भारत विरुद्ध बङ्गलादेश
[सम्पादन गर्नुहोस्]| १९ मार्च (डे-नाइट) स्कोरकार्ड |
भारत |
वि | दोश्रो क्वार्टर फाइनल मेलबर्न क्रिकेट ग्राउण्ड, मेलबर्न | |
अस्ट्रेलिया विरुद्ध पाकिस्तान
[सम्पादन गर्नुहोस्]| २० मार्च (डे-नाइट) स्कोरकार्ड |
अस्ट्रेलिया |
वि | तेश्रो क्वार्टर फाइनल एडिलेड ओभल, एडिलेड | |
न्युजिल्यान्ड विरुद्ध वेस्ट इन्डिज
[सम्पादन गर्नुहोस्]| २१ मार्च (डे-नाइट) स्कोरकार्ड |
न्युजिल्यान्ड |
वि | चौथौ क्वार्टर फाइनल वेलिङ्गटन क्षेत्रीय स्टेडियम, वेलिङ्गटन | |
सेमिफाइनल
[सम्पादन गर्नुहोस्]फाइनल
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- 1 2 "ICC CRICKET WORLD CUP 2015 - PLAYING CONDITIONS", ICC, अन्तिम पहुँच ९ मार्च २०१५।